कैदीबन्दीद्वारा कारागारमा नाराबाजी र आन्दोलन
राजविराज नपा-६ स्थित सप्तरी कारागारका कैदी बन्दीहरूले साउन ३ गते नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । कारागारको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका सई नागेश्वरप्रसाद यादवले दुर्व्यवहार गर्दै बन्दीहरूसँग रकम असुल





