यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-१२ का २६ वर्षीय गुदर सदायलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८ गते यौन दुर्व्यवहार
नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-१२ का २६ वर्षीय गुदर सदायलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८ गते यौन दुर्व्यवहार
प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्यनिरुपण तथा मेलमिलाप आयोगका टोलीले भेटगरी आयोगको ऐन संशोधन गर्नुपर्ने लगायत आयोगको काम कारबाहीका बारेमा जानकारी गराएको राससले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा असार २८ गते
कथित बोक्सीको आरोपमा अपमानजनक व्यवहार गरेको कसुरमा कल्याणपुर जब्दीका ५५ वर्षीय पवनकुमार यादवलाई जिल्ला अदालतले असार २७ गते पाँच वर्षकैद तथा ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश
असार २८ गते बुधबारका लागि पेसी तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १५ औँ पटक पुनः अर्को पेसी मिति तोकिएको छ । जिल्ला अदालत चितवनका सूचना अधिकारी केशव पौडेलका
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका ३५ वर्षीय बावुलाई असार २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा
२२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका-१९ इनर्वाका ३० वर्षीय महम्मद तैयब हुसेन, २९ वर्षीय नुरुल होदा र ३० वर्षीय महम्मद तबरेजलाई असार २७ गते दिउँसो गिरफ्तार
राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर मानव अधिकार उल्लङ्घनका विषयमा सरकारलाई कारबाहीका लागि गरेका सिफारिस १७ वर्षदेखि प्रभावकारी रुपमा कार्यान्वयन नभएको जनाएको राससले उल्लेख गरेको छ । व्यवस्थापिका-संसद्अन्तर्गत सामाजिक न्याय तथा
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार २७ गते दिउँसो भरतपुर महानगरपालिका-१३ कैलाशनगरमा रहेको १० बिगाहा जग्गा कब्जा गरेको छ । बिजय शाहको नाममा रहेको सो जग्गामा विवाद रहेको र
बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कतै बम विष्फोट गराएका छन् त कतै सवारी साधनमा तोडफोड गरेका छन् । इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका
कोहलपुर नपा-४ बेलनपुरकी २६ वर्षीया फुलटन बेरुवालाई हत्या गरी उनका २९ वर्षीय पति अहमत अफताल बेरुवा असार २६ गते राति इलाका प्रहरी कार्यालय कोहलपुरमा पत्नीको टाउकोसहित उपस्थित भएका छन् ।
पाल्पा सदरमुकाम तानसेनको भगवतीटोल स्थित आँखा शिविर नजिकै असार २७ गते बिहान बम विष्फोट भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहले आह्वान गरेको बन्दको दिन बिहानै भएको
रिब्दीकोट गाउँपालिका-४ की चार वर्षीया बालिकालाई अप्राकृतिक मैथुन एवम् बलात्कार गरेको ठहरसहित जिल्ला अदालत पाल्पाले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका-४ घर भई रिब्दीकोट गाउँपालिका पाल्पामा ज्यालामजदुरी गर्दै आएका १९ वर्षीय शिवकुमार
अज्ञात समूहले असार २६ गते राति त्रियुगा नगरपालिका-४ सालघारीस्थित क्रिमशन बोर्डिङ स्कुलको बसमा आगजानी गरेको छ । राति १०ः३० बजेको समयमा उक्त समूहले स्कुलको को.१.ख.५०४० नम्बरको बस स्कुल हाताभित्रै राखिएको
युवाहरूको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था जेसीजको राजविराज नपा-७ स्थित भवनमा अज्ञात समूहले असार २७ गते बिहान आगजनी गरेको छ । पूर्वपट्टीको झ्यालको सिसा फुटाई पेट्रोल छर्केर
कुष्ठरोगी भएको कारण गाउँले र घरपरिवारले १२ वर्षदेखि ओढारमा राखिएकी ७० वर्षीया गोला शाहीका पक्षमा इन्सेकलगायतका संस्थाले निरन्तर पैरवी गरेपछि उनको उपचारका लागि उद्धार गरिएको छ । शाहीको उपचारका लागि
पुथाउत्तरगङ्गा गाउँपालिका-७ की २८ वर्षीया बयानसरा कामीको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति टेकबहादुर कामीलाई असार २६ गते गिरफ्तार गरेको छ । राति घरमा सुतेको अवस्थामा पतिले असार २६
मुसिकोट नगरपालिका-४ बडागाउँ हलोगाडेका ४२ वर्षीय कर्णबहादुर सार्कीमाथि असार २४ गते निर्घात कुटपिट भएको पीडितले आरोप लगाएका छन् । हलोगाडे बजारको एक पसलमा खाना खाएको भाँडा नमाझेको आरोपमा आफूमाथि ४०
भरतपुर महानगरपालिको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदातमा परेको मुद्दामा साउन २६ गते पनि सुनुवाइ नगरी साउन २ गतेलाई अर्को सुनुवाइ मिति तोकिएको छ
जिल्ला समन्वय समिति डोल्पाका स्थानीय विकास अधिकारी ४८ वर्षीय सागर मिश्रलाई सूचना नदिएको आरोपमा असार २६ गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कार्यकक्षमा कुटपिट गरेका छन् । पीडित मिश्रलाई मुढकेचुला गाउँपालिका-१
आठ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बाबुलाई असार २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडितका छिमेकीले असार २३ गते प्रहरीमा उजुरी