३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विनयी त्रिवेणी गाउँपालिका-१ दमारका १७ वर्षीय सुरज मल्ललाई साउन २ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असार ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय नवलपुरमा साउन २ गते उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।