INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितबालिकाका अभिभावकले भदौ २५ गते १७ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय विर्तामोडमा उजुरी दर्ता गराएका छन् ।

पीडित बालिकालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २४ गते प्रहरीमा उजुरी दिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २३ गते मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो