INSEC Online

📅 २०८३ जेष्ठ २५

समाचार

खोटाङका २८ मतदानस्थल अति सम्वेदनशील

खोटाङमा आगामी मङ्सिर १० गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि २८ ओटा मतदानस्थल सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील रहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी बताएका छन् । १ सय

लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको अध्यक्षमा इन्सेक प्रतिनिधि

लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल कार्यकारिणी समितिको अध्यक्षमा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल सर्वसम्मतिले पुनः निर्वाचित भएका छन् । लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समन्वय समितिको कात्तिक ८ गते सम्पन्न बैठकले

बलात्कार घटनाका आरोपित गिरफ्तार

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक ७

स्वास्थ्य संस्था स्थानीय तहमा समाहित भएपछि औषधिको अभाव

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले औषधि खरिद प्रक्रिया नजान्दा तथा अन्य कामका कारणले ध्यान पुर्‍याउन नसक्दा अहिले जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको छ । सरकारले स्वास्थ्य, शिक्षा, कृषि पशुलगायतका

अदालतको अवहेलना गरेको भन्दै निवेदन दर्ता

सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुङ्गेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनामा निवेदन दर्ता भएको राससले जनाएको छ

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले धनगढीमाई नपा-३ का २३ वर्षीय किसोरी कामैतविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा कात्तिक ७ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले

हुम्लाका ३१ सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राही मर्कामा

जिल्लामा स्थापित ३९ मध्ये ३१ सरकारी कार्यालय प्रमुखविहीन रहेका छन । दसैँ विदा भन्दा अगाडि नै जिल्ला छाडेका ती कार्यालय प्रमुखहरू हालसम्म जिल्लामा फिर्ता नहुँदा कार्यालयहरू प्रमुखविहीन भएका छन् ।

प्रहरीको सक्रियतामा बालविवाह रोकियो

लहान नपा-६ की १४ वर्षीया एक बालिकाको बालविवाह कात्तिक ६ गते राति इलाका प्रहरी कार्यालय लहानको सक्रियतामा रोकिएको छ । भारतको मधुवनी जिल्ला पदमा ग्रामबाट ३ सय जना जन्ती लिएर

इन्सेक दार्चुलाद्वारा आर्थिक अवस्था कमजोर भएका दुई जना बालिकालाई आर्थिक सहयोग

इन्सेक दार्चुलाले महाकाली नगरपालिका-४ का आर्थिक अवस्था कमजोर भएका दुई जना टुहुरा बालिकालाई कात्तिक ७ गते आर्थिक सहयोग गरेको छ । महाकाली नगरपालिका-४ का ११ वर्षीया अनिशा निरौला र नौ

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१९ वर्षीय युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा ४२ वर्षीय बावुविरूद्ध कात्तिक ६ गते जिल्ला प्रहरी कार्यलय गोरखामा उजुरी दर्ता भएको छ । आरोपितले आफ्नै छोरीलाई कात्तिक २ गते मादक पदार्थ

कथित बोक्सीको आरोपमा बुहारीलाई कुटपिट

नौकुण्ड गाउँपालिका-५ खाल्चेतकी ३७ वर्षीया राधा घलान तामाङलाई कथित बोक्सीको आरोपमा ५२ वर्षीय जेठाजु सन्तबहादुर घलान तामाङ, उनका छोरा २० वर्षीय सन्तोष घलान र विशाल घलान समेतले कात्तिक १ गते

बेचबिखनका लागि भारत पुर्‍याइएका ६ जना युवतीको उद्धार

भारतको उत्तराखण्डको रुद्रपुरबाट ६ जना नेपाली युवतीको उद्धार गरिएको राससले जनाएको छ । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पुर्‍याइएका सिन्धुपाल्चोकका युवतीको माइती नेपाल कञ्चनपुरले सीमावर्ती

जनताको अपेक्षा सम्बोधन गर्छौः प्रधानन्यायाधीश पराजुली

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अदालतले जनताको अपेक्षा सम्बोधन गर्ने बताएका छन् । कातिक ६ गते पाँचथरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । अदालतको काम ढिलासुस्ती

६८ मतदानस्थल अति सम्वेनदशील

गोरखाका ६८ ओटा मतदानस्थल सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । २ सय १३ मतदानस्थल मध्ये ६८ ओटा अति सम्वेदनशील १ सय ३३ ओटा

हत्या घटनाका आरोपित पति र देवर गिरफ्तार

त्रियुगा नगरपालिका-१३ स्थित भुसुनेकी २८ वर्षीया लक्ष्मीकुमारी राईलाई रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पति राजकुमार राई र देवर ओम राईलाई कात्तिक ६ गते गिरफ्तार गरेको राससले जनाएको छ

तीन दिनदेखि बेपत्ता बालकको शव फेला

तीन दिन देखि बेपत्ता कर्जन्हा नपा-२ का १३ वर्षीय बालक भवेस यादवको हत्या गरिएको अवस्थामा कात्तिक ५ गते शव फेला परेको छ । कात्तिक ३ गते कमला खोलामा नुहाउन गएका

व्यापक सहभागितामा मनोनयन दर्ता: निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी मङ्सिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शान्तिपूर्णरूपमा उम्मेदवारी दर्ता

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आज कात्तिक ५ गते ३२ जिल्लामा उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । पहिलो चरणमा निर्वाचन गरिने सबै जिल्लामा शान्तिपूर्ण रूपमा उम्मेदवार

निर्वाचन चिन्ह अङ्कित टोपी, टी–शर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शन गर्न निषेध

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिन्ह अङ्कित टोपी, स्टीकर, टि–शर्ट, झोला, ट्याटु, गम्छाजस्ता साङ्केतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको राससले जनाएको छ । मङ्सिर १०

उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सुरू

पहिलो चरणमा आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्ण रूपमा