INSEC Online

📅 २०८३ जेष्ठ २५

समाचार

समानुपातिकतर्फ ५२ ओटा दलद्वारा उम्मेदवारको बन्दसूची पेश

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ ओटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेको राससले जनाएको छ । कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको

विभिन्न आयोग गठनसम्बन्धीलगायतका १० विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम असोज २९ गते १० ओटा विधेयक प्रमाणीकरण गरेको राससले जनाएको छ । व्यवस्थापिका-संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपाङ्गता भएका

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा असोज

बैतडीका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव

विभिन्न स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको जनाइएको छ । सरकारले औषधि खरिद गर्न स्थानीय तहमै रकम पठाए पनि अधिकांश स्थानीय तहले समयमै औषधि खरिद नगर्दा अभाव भएको हो ।

घोषणापत्रमा मानव अधिकारको विषय समावेश गर्न आग्रह

आगामी मङ्सिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानव अधिकारको विषय समावेश गर्न राष्ट्रिय मानव अधिकार

खानेपानी अभाव हुँदा विद्यार्थीलाई समस्या

विद्यालयमा खानेपानी अभाव हुँदा चूलाचूली गाउँपालिकास्थित भानु माध्यमिक विद्यालयका विद्यार्थीहरू खानेपानीबाटै वञ्चित भएका छन् । समथर भूभागमा रहेको विद्यालयको ट्युवेलबाट पनि स्वच्छ खानेपानी नआउने र वैकल्पिक स्रोतको व्यवस्थापन नहुँदा विद्यार्थीहरू

अधिकारप्रति सचेत भएर अभिलेख गर्नुपर्छः गौतम

आपराधिक वा व्यक्ति व्यक्तिबिचको क्रियाकलापका घटना मानव अधिकारसँग सम्बन्धित नरहेतापनि त्यस्ता घटनहरूलाई मानव अधिकारसँग जोडिएर हेर्ने गरेकोले मानव अधिकारका बारेमा सचेतना फैलाउन आवश्यक रहेको इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले बताएका

अखाद्य सामान विक्री गरेको आरोपमा व्यापारीलाई कारबाही

आठबिसकोट नपा-९ स्थित राडी बजारमा म्याद नाघेका अखाद्य वस्तु विक्री गर्ने दुई ओटा पसललाई नगरपालिका कार्यालयले असोज २८ गते कारबाही गरेको छ । बजार अनुगमनका क्रममा यसअघि सचेत गराउँदा पनि

खाद्य संस्थानद्वारा अनुदानका लागि दिनु पर्ने चामलमा लिएको रकम फिर्ता गर्ने प्रतिबद्धता

कर्णालीबासीलाई जन्म र मृत्यु संस्कारमा नेपाल सरकारले अनुदानमा दिने भनिएको चामल खाद्य संस्थानले अनुदानमा उपलब्ध नगराएको विषयमा इन्सेकको पहलपछि उक्त रकम फिर्ता गर्ने नेपाल खाद्य संस्थानले जनाएको छ । यस

निर्वाचन आयोगद्वारा सरकारलाई २७ बुँदे निर्देशन

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारलाई २७ बुँदे निर्देशन जारी गर्ने निर्णय गरेको राससले जनाएको छ

निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न आग्रह

निर्वाचन आयोगले सरकार हेरफेर वा मन्त्रिमण्डल सदस्य थपघटलगायतका कारणबाट निर्वाचनको मितिलाई कुनै पनि तवरबाट प्रभावित नगर्नरनगराउन आग्रह गरेको राससले जनाएको छ । आगामी मङ्सिर १० र २१ गते हुने निर्वाचनलाई

निर्वाचन आचारसंहिता पाल्ना गर्ने राजनीतिक दलद्वारा आयोग समक्ष प्रतिबद्धता व्यक्त

निर्वाचन आयोगले अगामी प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउने उद्धेश्यले विभिन्न राजनीतिक दलका प्रमुख एवम् पदाधिकारीहरूसँग छलफल गरेपछि दलहद्वारा प्रतिबद्धता व्यक्त गरेका छन् । असोज २७

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

३५ वर्षीया एक महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुबई लैजाँदै गरेको आरोपमा प्रहरीले बेलहिया नाकाबाट असोज २६ गते उद्धार गरी आरोपितलाई गिरफ्तार गरको छ । पीडितलाई

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरिएको घटनाप्रति महिला आयोगको ध्यानाकर्षण

बीरगञ्ज महानगरपालिका-८ पानीट्याङ्कीकी ५५ वर्षीया राजकुमारी उपाध्यायलाई असोज ८ गते आफ्नै घरको कोठा भाडामा बस्ने सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारी तथा निजका परिवारका सदस्यसमेतले कथित बोक्सीको आरोप लगाई अमानवीय व्यवहार

महिलाको शव दुर्गन्धित अवस्थामा फेला, पतिद्वारा हत्याको आशङ्का

सुखिपुर नपा-२ की ३७ वर्षीया नैनकुमारी सिंहको हत्या गरिएको अवस्थामा असोज २६ गते घरभित्रै शव भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुवेदीले घरभित्रै नैनकुमारीको शव

मानव अधिकार संरक्षणमा योगदान पुर्‍याएको भन्दै इन्सेकलाई सम्मान

मानव अधिकार संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै सङ्घीय प्रहरी इकाई कार्यालय नेपालगञ्जले इन्सेकलाई असोज २७ गते सम्मान गरेको छ । ६२ औँ प्रहरी दिवसको अवसरमा नेपालगञ्जमा आयोजित कार्यक्रममा सङ्घीय प्रहरी

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा केरावारी गाउँपालिका-६ का २२ वर्षीय गणेश बिकविरुद्ध कारबाहीको माग गर्दै पीडितका आफन्तले असोज २६ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएका छन् । पीडित

विशेषाधिकार प्रयोग गरी विधेयक पारित गराउन सभामुखसँग आग्रह

त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले सभामुख ओनसरी घर्तीसँग विशेषाधिकार प्रयोग गरी चिकित्सा शिक्षा विधेयक विधेयक पारित गराउन आग्रह गरेका छन् । चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका-२ का २१ वर्षीय डकेन्द्र थापालाई असोज २५ गते गिरफ्तार गरी असोज २६ गते जिल्ला अदालमा बुझाएको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमसेन गाउँपालिका-६ झिँगटेका ८५ वर्षीय नुरमहमद मियाँलाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २५ गते बलात्कार गरेको भन्दै