INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले धनगढीमाई नपा-३ का २३ वर्षीय किसोरी कामैतविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा कात्तिक ७ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी गरिएको पीडित पक्षले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा कात्तिक ७ गते भएको छ ।

अन्य

भिडियो