राज्यमन्त्री पुनलाई लक्षित गरी बम विष्फोट
सिंचाई राज्यमन्त्री एवम् नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी कात्तिक ३० गते रोल्पामा सुतली बम विष्फोट गराइएको छ । सदरमुकाम लिबाङबाट रुन्टीगढी गाउँपालिका २ जौलिपोखरीमा आयोजित चुनावी





