घरपरिवारले विष सेवन गराएपछि पीडित बनेकी महिला अस्पताल भर्ना
विष्णुपुर गापा-६ की ३२ वर्षीया बबीतादेवी साहलाई कुटपिट गरी उनका ३५ वर्षीय पति सीताराम साह, ५८ वर्षीय ससुरा रामसुन्दर साह र ५४ वर्षीया सासू भुलीदेवी साहले विष सेवन गराई हत्या
विष्णुपुर गापा-६ की ३२ वर्षीया बबीतादेवी साहलाई कुटपिट गरी उनका ३५ वर्षीय पति सीताराम साह, ५८ वर्षीय ससुरा रामसुन्दर साह र ५४ वर्षीया सासू भुलीदेवी साहले विष सेवन गराई हत्या
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राजविराज नपा-७ स्थित आरती डेण्टल क्लिनिक सञ्चालन गरी बसेका राजविराज नपा-१ का ४५ वर्षीय हृदयनारायण झालाई प्रहरीले पुस ३० गते गिरफ्तार गरेको छ
खानेपानीको विवादमा रामेछापको मन्थली नगपालिका-११ नाटिलाकी ६७ वर्षीया लिलामायाँ बुढाथोकीलाई पुस २९ गते स्थानीय चार जनाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित महिलालाई स्थानीय २२ वर्षीय सन्तोष
लहान नपा-१३ की ३५ वर्षीया रामवती महतोलाई उनका पति ४० वर्षीय महेश्वर महतोले हत्या प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले पुस ३० गते उजुरी हाले । पीडित
हुम्ला जिल्लाका सात ओटै गाउँपालिकामा चार महिना बितिसक्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा स्थानीयबासी मर्कामा परेका छन् । आर्थिक वर्ष०७४/७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्ने प्रवधान
मधेस-थरूहट आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पीडित सङ्घर्ष समिति भारदहले हनुमाननगर कङ्कालिनी नपा-१ भारदहमा पुस २९ गते विरोध प्रदर्शन गरेको छ । भारदहको मुख्य चोकबाट निकालिएको विरोध जुलुस
जिल्ला निर्वाचन कार्यालय तनहुँले प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेश सभा १ को मतपत्र र मुचुल्का काठमाडौँ लगेको छ । सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन कार्यालयले पुस २८ गते शुक्रबार
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. गोविन्द केसीले पुस २९ गते अनशन तोडेका छन् । त्रिवि शिक्षण अस्पताल अगाडि जुत्ता सिउँदै आएका सिरहाका नथुनिया मोचीले जुस पिलाई अनशन तोडाएका हुन्
गत पुस ७ गते प्रहरीको गोलीबाट मृत्यु भएका रास्कोट नपा-२ निवासी म्यादी प्रहरी विवेक ऐडीको घटनाका विषयमा गृहमन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पीडित परिवारले पुस
जनप्रतिनिधि र स्वास्थ्यकर्मीबिच समन्वय हुन नसक्दा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने औषधि अझै खरिद हुन सकेको छैन । केन्द्र सरकारले औषधि व्यवस्था गर्न बजेट स्थानीय तहलाई पठाएको भए पनि
सिमकोट गाउँपालिका-६ का १९ वर्षीय नैनसिंह परियारलाई जातीय विभेद गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय रूपसिङ रावत र ३० वर्षीय सुशील रोकायालाई प्रहरीले पुस २७ गते गिरफ्तार गरेको
भुकम्पबाट भत्किएका अधिकांश विद्यालयहरू पुनःनिर्माण भएका छैनन् । पूर्ण र आंशिक रूपमा भत्किएका विद्यालयहरूको पुनःनिर्माण नहुँदा लेकाली भेगका विद्यालयमा पठनपाठन प्रभावित भएको छ । विद्यालय भत्किएपछि अस्थायी टहरामा कक्षा सञ्चालन
जन्तेढुङ्गा गाउँपालिकाका सबै वडामा वडा सचिव नहुँदा दैनिक कामकाज सञ्चालन गर्न समस्या भएको छ । ६ ओटा वडा रहेको गाउँपालिकामा कार्यरत सबै सचिव सरूवा भएर अन्यत्र गएपछि गाउँपालिका नै सचिवविहीन
जिल्ला अस्पताल बाजुरामा स्वास्थ्यकर्मीको अभाव रहेकाले कार्यालय सहयोगीले १५ दिनदेखि बिरामीको एक्सरे गर्ने गरेका छन् । एक्सरे गर्ने कर्मचारी घर बिदामा गएपछि कार्यालय सहयोगीले दिल विष्टले एक्सरे मेशिन सञ्चाल गर्दै
काठमाडौँबाट धादिङ हुँदै भारतको बाटोबाट साउदी अरब लान लागेको अवस्थामा धादिङ स्थित इलाका प्रहरी कार्यालय खानीखोलाले पुस २६ गते राति ६ जना महिलाको उद्धार गरेको छ । विदेश लैजाने सम्पर्क
जिल्लाको बागचौर नगरपालिका-४ का गर्भवती र सुत्केरी महिलाहरू आधारभूत औषधि सेवनबाट वञ्चित भएका छन् । त्यहाँका महिलाहरूले विगत डेढ महिनादेखि आइरन चक्कीको सेवन गर्न नपाएको गुनासो गरेका छन् । महिलाहरूलाई
देवदह नगरपालिका-६ की ३६ वर्षीया हुमा खत्रीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका पति सशस्त्र प्रहरी बल नेपाल, बोडर्र आउट पोष्ट मतिअर्वा बारामा कार्यरत असई केहरसिंह खत्रीलाई पुस
दार्मा गाउँपालिका-३ फारूलाचौरकी ३२ वर्षीया रूपा खत्रीलाई पुस २६ गते बिहान उनकी २६ वर्षीया सौता कल्पना चन्दले बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य झगडाको विषयलाई लिएर
पुस २६ गते बुधबारका लागि पेशी तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा २० औँ पटक पुनः अर्को पेशी मिति तोकिएको छ । चितवन अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका-१ का ३६ वर्षीय सुरेश हरिजनलाई आरोपितको घरबाटै पुस २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस २४ गते