ग्रामीण भेगका स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन सेवाग्राही प्रभावित
जिल्ला स्वास्थ्य कार्यालय तथा अन्य निकायले गर्ने तालिम तथा सेमिनारमा भाग लिन स्वास्थ्य चौकी खाली गरेर कार्यरत स्वास्थ्यकर्मी जिल्ला सदरमुकाम र जिल्ला बाहिर गएपछि ग्रामीण भेगका स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन भएका





