INSEC Online

📅 २०८३ जेष्ठ २६

समाचार

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा हुम्ला र मुगुको खाद्यान्न कब्जा

हुम्ला र मुगुका लागि पठाइएको खाद्यान्नमा दोहोरो कर उठाइएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले खाद्यान्न सामग्रीबिच बाटोमै कब्जा गरेका छन् । हुम्ला र मुगु दुवै जिल्लाका स्थानीय

अपाङ्गता भएका १२ वर्षको दाइलाई बोकेर दैनिक स्कुल

पालुङटार नगरपालिका-९ धुँवाकोटस्थित मदने डाँडा माध्यमिक विद्यालयमा दैनिक १० वर्षीया सुस्मिता बराम दैनिक अपाङ्गता भएका १२ वर्षीय दाजु लक्ष्मणलाई बोकेर विद्यालय आइजाई गर्छिन् । जन्मजात अपाङ्गता भएका लक्ष्मण तीन कक्षामा

जिल्लाभरी भाइरल ज्वरोको महामारी, औषधिको अभाव

जिल्लाभरी फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएपछि कालिकोटमा औषधि अभाव भएको छ । १ हजार भन्दा धेरै मानिस बिरामी परे पनि औषधि र स्वास्थ्यकर्मीको अभावले उपचार हुन नसकेको स्थानीयले गुनासो

धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

अर्जुनधारा नपा-१ की १७ वर्षीया योनिता लिम्वू गहतेलाई माघ ६ गते साँझ २३ वर्षीय पति दिनेश गहतेले धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितलाई प्रहरीले

घरेलु हिंसाका बीस प्रतिशत उजुरी मात्र मिलापत्र

जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा सन् २०१७ मा दर्ता भएका घरेलु हिंसाका २० प्रतिशत मुद्दाहरू मात्र मिलापत्र भएको छ । ०७३ पुस १७ देखि ०७४ पुस

बन्दकर्ताद्वारा पत्रकारमाथि दुर्व्यवहार

अस्थायी राजधानीको माग गर्दै दाङको लमहीमा भएको विरोध प्रदर्शनको रिपोटिङका लागि गएका घोराही उपमहानगरपालिका-१५ का ३७ वर्षीय फोटो पत्रकार कुलदीप न्यौपाने, नयाँ युगबोध दैनिकका सहसम्पादक ३५ वर्षीय नरेन्द्र केसी, जनउभार

बेपत्ताको छानबिन र सत्यनिरुपण आयोग अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन), २०७४ अध्यादेश माघ ५ गते जारी गरेको राससले जनाएको छ । गत पुस २१ को मन्त्रिपरिषद्को

प्रहरी र आन्दोलनकारीबिच भएको झडपमा ४० जना घाइते

७ नं प्रदेशको राजधानी दिपायलमा माग गर्दै यहाँ भइरहेको आन्दोलनमा दिनहुँ तनाव सिर्जना भएको राससले जनाएको छ । जिल्ला सदरमुकाम सिलगढीमा माघ ५ गते पनि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा

राष्ट्रपतिबाट प्रदेश प्रमुखलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई आज पद तथा गोपनीयताको शपथ गराएको राससले जनाएको छ । राष्ट्रपति भवन शीतल निवासमा माघ ५ गते अयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-६ कलौनीका २८ वर्षीय शालिकराम सुवेदीलाई माघ ४ गते आरोपितको घरैबाट गिरफ्तार गरेको छ । आरोपित सुवेदीले पत्नी शारदा सुवेदी र दुई छोरा हुँदाहुँदै सैनामैना

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-६ का २७ वर्षीय भिमबहादुर कामीलाई आरोपितको घरैबाट माघ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ३ गते बलात्कार

बेवारिसे वम विष्फोट हुँदा एक जना घाइते

मोरङको ग्रामथान गाउँपालिकामा माघ ४ गते वम विष्फोट हुँदा एक जना घाइते भएका छन ।  ग्रामथान-६ खोरियाटोलका दुर्गाबहादुर रोक्काको खेतमा बेवारिसे वम विष्फोट हुँदा उनका १८ वर्षीय छोरा एकराज रोक्का

आन्दोलनकारीद्वारा दुई ओटा सरकारी कार्यालयमा आगजनी

सरकारले प्रदेश नम्बर १ को राजधानी विराटनगर तोकेको विरोधमा उत्रिएका धनकुटाबासीले माघ ४ गते दुई ओटा सरकारी कार्यालयमा आगजनी गरेका छन् भने तीन ओटा कार्यालयमा तोडफोड गरेका छन् । प्रदेश

दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन सुरू भएको राससले जनाएको छ । क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुङ्गामुढा, तोडफोड र आगजनी गर्न थालेपछि माघ

अनुदानको चामल गाउँमा दोब्बर मूल्यमा विक्री वितरण

नेपाल खाद्य संस्थान शाखा जुम्लाले दिएको अनुदानको चामल पातारासी गाँउपालिकामा दोब्बर मुल्यमा विक्री वितरण गर्ने गरेको पाइएको छ । पातारासी गाँउपालिकाका व्यापारीले स्थानीयलाई प्रयोग गरेर एकै पटक १/२ क्विन्टलसम्म चामल

प्रहरी र प्रदशनकारीबिचको झडपमा दुई जना घाइते

धनकुटालाई एक नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबिच माघ ३ गते झडप हुदाँ दुई जना घाइते भएका छन् । क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने

साढे ६ हजार बालबालिका विद्यालय बाहिर

सप्तरीमा झण्डै साढे ६ हजार बालबालिका अझै विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ४ सय १२ सामुदायिक र १ सय ५३ संस्थागत विद्यालयमा ६३ हजार ४ सय

सुविधामा पाइएको चामललाई बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीको गुनासो

राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्धेश्यले सदरमुकाम सिमकोटमा रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालयबाट चामल वितरणमा तोकिएको मूल्य भन्दा बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीले गुनासो गरेका

महाकुलुङ गाउँपालिकामा २ सय विद्यार्थी अचानक बिरामी

महाकुलुङ गाउँपालिका-२ बुङस्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय भन्दा बढी बालबालिका अचानक एकैसाथ बिरामी भएपछि महाकुलुङ गाउँपालिकाबासी त्रसित बनेका छन् । माघ १ गते एक/दुई जनालाई सामान्य रूघाखोकीको लक्षण

बालुवा उत्खनन्को समाचार सङ्कलनका क्रममा पत्रकार कैनीमाथि आक्रमण

कान्तिपुर दैनिकका गोरखा सम्वादाता २८ वर्षीय सुदिप कैनीमाथि माघ १ गते आक्रमण भएको छ । अवैध बालुवा उत्खननको समाचारको सङ्कलनको क्रममा तनहुँ जिल्ला आँवुखैरेनी गाउँपालिका-३ मा कैनीमाथि आक्रमण भएको पीडित