१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई वैशाख ६ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले वैशाख ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा वैशाख ५ गते उजुरी दिएको थियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा वैशाख ५ गते गरिएको छ ।