आपतकालिन सेवा केन्द्र नहुँदा पीडित महिला तथा बालबालिकालाई समस्या
जिल्लामा आपतकालिन (अल्पकालिन) सेवा केन्द्र नहुँदा पीडित महिला तथा बालबालिकाको तत्काल बसोबासमा समस्या हुने गरेको छ । कतिपय घटनामा पीडित महिला, किशोरी तथा बालबालिकाहरूले पीडकका विरूद्ध उजुरी गरेपछि तत्काल घर





