साढे दुई वर्षदेखि शिक्षक भर्ना नहुँदा विद्यार्थीको पढाइ प्रभावित
साढे दुई वर्षदेखि शिक्षक नियुक्त नहुँदा शैल्यशिखर नगरपालिका–४ स्थित भुवनेश्वर आधारभूत विद्यालयको पढाइ प्रभावित भएको छ । विद्यालयमा कार्यरत शिक्षिका राजमति पाल स्थानीय तहको निर्वाचनमा उपप्रमुख भएपछि नयाँ शिक्षक भर्ना





