INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५६ वर्षीय झड्केलो बाबुलाई वैशाख १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १ गते यौन दुर्व्यवहार गरेपछि पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १७ गते कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको छ ।

अन्य

भिडियो