INSEC Online

📅 २०८३ श्रावण १

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया फरक क्षमता भएकी (बोल्न नसक्ने) महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ १२ गते त्रियुगा नगरपालिका–१६ कसेनीका ४३ वर्षीय भिमबहादुर तामाङलाई गिरफ्तार गरेको छ ।

जेठ १२ गते दिउँसो बलात्कार गरेको पीडित परिवारको निवेदनका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १३ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो