देशमा नीतिगत सङ्क्रमणकालिन अवस्था भएको हुँदा मानव अधिकारको अवस्था कमजोरः कानुन मन्त्री यादव
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले देशमा नीतिगत सङ्क्रमणकालिन अवस्था भएको हुँदा मानव अधिकारको अवस्था कमजोर भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २





