प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य माण्डवी गाउँपालिका–३ का ५० वर्षीय रणबहादुर थापालाई प्रहरीले असोज २१ गते गिरफ्तार गरेको छ । थापालाई घरबाटै गिरफ्तार गरी





