INSEC Online

📅 २०८३ असार ११

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरको आरोपमा प्रहरीले कावासोती नपा–१० मगरकोटका २६ वर्षीय कृष्ण महतो र १६ वर्षीय बालकलाई असोज २६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले असोज २५ गते

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लम्कीचुहा नगरपालिका–१ भुरूवाका ३१ वर्षीया जानकी बिक(थापा)को हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति धिरेन्द्र थापालाई असोज २६ गते गिरफ्तार गरेको छ । असोज २१ गते पतिको कुटपिटबाट गम्भीर घाइते

दाइजो नल्याएको आरोपमा एक महिलाको हत्या, घटनाका चार जना आरोपित गिरफ्तार

विराटनगर महानगरपालिका–११ की २२ वर्षीया रञ्जना सहनी (बहरदार) लाई दाइजो नल्याएको आरोपमा परिवारका सदस्यले हत्या गरेको प्रहरीले जनाएको छ । पर्याप्त दाइजो नल्याएको आरोपमा भारतको अररीया जिल्ला जोगवनीस्थित भेडेयारिका २५

सल्यानका कैदीबन्दीका लागी निःशुल्क स्वास्थ्य शिविर

सल्यान जिल्ला कारागारका कैदीबन्दीका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ । असोज २६ गते आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ८० भन्दा बढि कैदीबन्दीले स्वास्थ्य परीक्षण गरेका थिए ।

सडक नहुँदा बर्थिङ सेन्टरमा आउँदैनन् गर्भवती !

तातोपानी गाउँपालिकाको लामाबगरमा स्थानीयका लागि भन्दै ताम्ती स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर स्थापना गरिएको छ । तर, सहज सडक पहुँच नहुँदा बर्थिङ सेन्टरसम्म गर्भवती महिला पुग्न सक्ने अवस्था छैन । गाउँपालिकाको केन्द्र

दरबन्दी अनुसार विशेषज्ञ डाक्टर नहुँदा बिरामी मर्कामा

रोल्पा नपा–१० धबाङकी कमला नेपाली पाठेघरसम्बन्धी समस्या लिएर जिल्ला अस्पताल रेउघा पुगिन् । तर विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा उपचार हुन नसकेपछि उनले बुटवल गएर उपचार गराइन् । नेपाली जस्तै अन्य

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बलिकालाई असोज २४ गते बलात्कार गरेको अरोपमा प्रहरीले धनगढी उमनपा–४ उत्तरबेहडीका १४ वर्षीय राजु चौधरीलाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २४ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कल्याणपुर नपा–८ का २० वर्षीय मोहमद अब्दुल रहिम मन्सुरीलाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २५ गते बलात्कार

मनोसामाजिक समस्या भएको भन्दै १० बर्ष देखि बन्द कोठामा

सन्धिखर्क नगरपालिका–२ की ७७ वर्षीया ज्येष्ठ नागरिक दिलकुमारी भुसाललाई उनका परिवारले मनोसामाजिक समस्या भएको भन्दै १० वर्षदेखि बन्द कोठामा थुनेर राख्ने गरेका छन् । सामान्य मानोसमाजिक समस्या भएको आमालाई उपचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नपा–३ थाप्लेका २० वर्षीय प्रवेश शाह र २१ वर्षीय रविन परियारलाई असोज २५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर केशरबहादुर

बम विष्फोट र हत्या घटनाको आरोपमा सांसद मोहमद अफताव आलम गिरफ्तार

 रौतहट क्षेत्र नं १ बाट निर्वाचित सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले असोज २६ गते गिरफ्तार गरेको छ । ०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले धनगढी उमनपा–४ का ५५ वर्षीय फुलपाति चौधरीलाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २२ गते यौन दुर्व्यवहार

एम्बुलेन्स बिग्रिएपछि चार महिनादेखि बिरामीलाई सास्ती

जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स बिग्रिएको चार महिना बितेपनि बजेट अभावमा मर्मत नहुँदा बिरामीलाई उपचारमा समस्या परेको छ । दैनिक जसो बिरामीलाई अस्पताल लैजान र अस्पतालबाट घरसम्म पुर्‍याउन तथा जिल्ला अस्पतालमा

गाउँपालिका केन्द्रबाटै सेवा दिन माग, दुई जना गिरफ्तार

स्थानीय तह पुनर्संरचनाका समयमा तोकिएको गाउँपालिका केन्द्रबाट नै सेवा प्रवाहको माग गरिरहेका दुई जनालाई प्रहरीले असोज २५ गते गिरफ्तार गरेको छ । पुनर्संरचनाका समयमा डिलाशैनी गाउँपालिको केन्द्र वडा नम्बर ७

धारिलो हतियार प्रहार गरी उदयपुरमा आमा-छोरीको हत्या

त्रियुगा नागरपालिका-९ चौकिबारिमा आमाछोरीको शव घाँटी रेटिएको अवस्थामा असोज २४ गते भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी बिरबहादुर बुढामगरका अनुसार ३० वर्षिया शारदाकुमारी चौधरी र उनकी नौ वर्षीया छोरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाटन नगरपालिका–४ चिल्लेपानीका २८ वर्षीय लोकेन्द्रबहादुर ऐरलाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले गत जेठ १६ गते घरमै बोलाएर

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

फाकफोकथुम गाउँपालिका–६ की ४४ वर्षीया सरिता राईको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय पति नरबहादुर राईलाई असोज २५ गते गिरफ्तार गरेको छ । पत्नी सरितालाई आरोपित राईले असोज २२ गते

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला सदस्य वित्थडचिर गाउँपालिका–९ सुनकुडाका ४० वर्षीय देवराज अवस्थीलाई असोज २४ गते प्रहरीले गिरफ्तार गरेको छ । अवस्थीलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा स्याँडी प्रहरी चौकीबाट

जिल्लाका १० ओटै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता नदिएको लक्षित वर्गको गुनासो

जिल्लाका १० ओटै तहले सामाजिक सुरक्षा भत्ता नदिएको लक्षित वर्गका सेवाग्राहीहरूले गुनासो गरेका छन् । सरकारले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई दिने सामाजिक सुरक्षा भत्ता दशैँ अघि

घर बनाउन योग्य जग्गा अभावका कारण विस्थापितहरू अझै मर्कामा

घर बनाउन योग्य जग्गा अभावका कारण भूकम्प पीडितको सूचीमा परेका सुकुम्बासी र भूमिहीनहरू  अझै सम्म पनि विस्थापित भएरै बस्न बाध्य भएका छन् । संविधानमा नागरिकको सुरक्षित आवासको हक अनुरूप भूकम्पका