INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य माण्डवी गाउँपालिका–३ का ५० वर्षीय रणबहादुर थापालाई प्रहरीले असोज २१ गते गिरफ्तार गरेको छ ।

थापालाई घरबाटै गिरफ्तार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए ।

अन्य

भिडियो