INSEC Online

📅 २०८३ असार ११

समाचार

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती, जनप्रतिनिधि नै कर्मचारीको काममा

स्थानीय तहमा कर्मचारीको अभावका कारण कारण आफूहरूले सास्ती खेप्नु परेको स्थानीय सेवाग्राहीले गुनासो गरेका छन् । पञ्चेश्वर गाउँपालिका–२ का वडा अध्यक्ष दशरथसिह मङ्गोला जनप्रतिनिधि हुन् । तर, उनको भूमिका त्यतिमा

यौन दुर्व्यवहार घटनाको उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित ब्रह्मपुरी गाउँपालिका–६ पिपराका २३ वर्षीय जितेन्द्र साहविरूद्ध प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप छ । पीडित बालिकालाई असोज ११ गते साँझ

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२४ वर्षीया महिलालाई २६ वर्षीय पति र अन्य तीन जनाले असोज २३ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित महिलाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा असोज २४ गते उजुरी दिएकी छन् ।

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रूपन्देही जिल्ला सेहरी गाउँपालिका–४ का ६३ वर्षीय विष्णुप्रसाद तिवारीलाई प्रहरीले असोज २३ गते गिरफ्तार गरेको छ । तिवारीलाई अराजक गतिविधि गर्न

प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज हरिहरपुरगढी गाउँपालिका–२ बफरका बर्तबहादुर राई (शशी) लाई प्रहरीले असोज २३ गते गिरफ्तार गरेको छ । राईलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली

महिनावारी हुँदा खुल्ला आकाशमुनि बस्न बाध्य

महिनावारी भएका बेला हुम्लाका महिलाहरू काठको अस्थायी कटेरोमा बस्न बाध्य हुँदै आएका छन् । सामाजिक तथा धार्मिक मान्यता अनुसार महिनावारीका बेला घरमा बस्न नपाइने भएपछि उनीहरू घरको देवाललाई सहायता लिँदै

कर्मचारी अभावका कारण सेवाप्रवाहमा समस्या

रामेछाप जिल्लाका कुनै पनि गाउँपालिकामा दरबन्दी अनुसारका वडा सचिवहरू नहुँदा स्थानीय सरकारले नागरिकलाई दिने सेवा प्रभावित भएको छ । ६ ओटा गाउँपालिका र दुई ओटा नगरपालिका रहेको रामेछाप जिल्लामा चार

पत्नी र छोरीको हत्या, घटनाका आरोपित गिरफ्तार

गोलन्जोर गाउँपालिका–६ नाकाजोलीकी ४५ वर्षीया किरण मर्साङ्गी र १७ वर्षीया छोरी प्रेमसु मर्साङ्गीको हत्या गरेको आरोपमा प्रहरीले किरणका ५० वर्षीय पति टेकबहादुर मर्साङ्गीलाई असोज २३ गते गिरफ्तार गर्‍यो । असोज

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–४ का ३२ वर्षीय देवबहादुर सुनारलाई असोज २४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते बलात्कार गरेको भन्दै

प्रतिबन्धित नेकपाका नगर इन्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कुपिण्डे नगरपालिकाका नगर इन्चार्ज ५५ वर्षीय कालुराम वादीलाई प्रहरीले  असोज २२ गते गिरफ्तार गरेको छ । घरमै निर्माण गरेको कटुवा पेस्तोल सहित उनलाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई अपहरण गरी यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले असोज २२ गते तीन जनालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज २२ गते अपहरण गरी यौन

जिल्लामा एम्बुलेन्स नहुँदा बिरामी मर्कामा, बोकेरै अस्पताल पुर्‍याउनु पर्ने समस्या

जिल्लामा एउटा पनि एम्बुलेन्स नहुँदा आकस्मिक बिरामीलाई अस्पताल पुर्‍याउन समेत समस्या पर्ने गरेको छ । आकस्मिक बिरामी बोकेर अस्पताल पुर्‍याउँदा समयमा उपचार पाउन सकेका छैनन् । गाडी चल्ने ठाउँमा पनि 

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

शुभकालिका गाउँपालिका–१ की ३२ वर्षीया विमला वुढामगरलाई कुटपिट गरेको आरोपमा सोही वडाका अध्यक्षसमेत रहेका ३५ वर्षीय पति विरबहादुर बुढा मगरलाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

बलात्कार घटनाका आरोपितविरूद्व प्रहरीमा उजुरी

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले गौरीगङ्गा नगरपालिका–११ का २३ वर्षीय अमित चौधरीविरूद्व असोज २१ गते इलाका प्रहरी कार्यालय, चौमालामा उजुरी दर्ता गराएको छ । पीडित युवतीलाई असोज

बलात्कार घटनाका आरोपितविरूद्व प्रहरीमा उजुरी

तीन वर्षीया बालिकालाई असोज २० गते बलात्कार गरेको आरोपमा छविस पाथिभेरा गाउँपालिका–३ सोतीका ६० वर्षीय रामभक्त दमाईविरूद्व पीडित पक्षले असोज २२ गते जिल्ला प्रहरी कार्यालय, बझाङमा उजुरी दिएको छ ।

बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउन डोकोकै भर

सिगास गाउँपालिकाका अधिकांश नागरिकहरूले बिरामीलाई स्वस्थ्य संस्था पुर्‍याउन अझैसम्म पनि डोकोकै भर पर्नुपर्ने बाध्यता छ । स्वास्थ्य संस्थाहरूमा स्टेचरको अभाव हुँदा उनीहरूले डोकोको भर पर्नुपरेको हो । गाउँपालिका केन्द्र पुग्न

पत्नी र छोरीको हत्या गरी आत्महत्या

इटहरी उमनपा–१७ स्थित पकलीकी ६ वर्षीया स्वस्तिका शर्मा र ३२ वर्षीया पुनम शर्माको हत्या गरी राजेश शर्माले झुण्डिएर आत्महत्या गरेका छन् । दशैँको टिकाकै दिन घरभित्रै एकै परिवारका हत्या र

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मलङ्गवा नपा–१० का २६ वर्षीय विरेन्द्र राय यादवविरूद्ध पीडितका बुबाले असोज २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले

स्थानीय तहमा कर्मचारीको अभाव, स्वास्थ्यचौकी इन्चार्जलाई वडा सचिवको कार्यभार !

भूमे, सिस्ने र पुथा उत्तरगङ्गा गाउँपालिका गरी तीन स्थानीय तह भएको रूकुम पूर्वका ३१ ओटा वडामा नौ जना मात्र वडा सचिव कार्यरत रहेका छन् । कर्मचारीको अभावका कारण यहाँका स्थानीयले

ज्येष्ठ नागरिकको हत्या, आरोपित पत्नी र छोरा गिरफ्तार

महादेवा गाउँपालिका–१ पकरीका ६२ वर्षीय मो. गफुर पमरियाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया पत्नी जमुनी खातुन र २३ वर्षीय छोरा नइम पमरियालाई असोज २१ गते गिरफ्तार गरेको छ ।