INSEC Online

📅 २०८३ असार १९

इन्सेक गतिविधि

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको सहयोग

चार वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत २८ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ

प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्कमा इन्सेक सदस्यमा चयन

कोशी प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्कको सदस्यमा इन्सेकलाई चयन गरिएको छ । मानवअधिकारवादी संस्थाको तर्फबाट इन्सेकलाई सदस्यका रूपमा चयन गरिएको हो । नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरतबहादुर खड्काको नेतृत्वमा गठन

सार्वजनिक सरोकारको सवालमा अदालती फैसलाको प्रभावकारी कार्यन्वयन हुन नसकेकोमा चिन्ता व्यक्त

कानुन व्यवसायी र अधिकारकर्मीहरूले सार्वजनिक सरोकारको सवालमा अदालती फैसलाको प्रभावकारी कार्यन्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । सो कुरा सार्वजनिक सरोकार कानुन व्यवसायी समूह, नेपालगञ्जले सरोकारवालाहरूसँग नयाँ वर्ष ०८२

सङ्क्रमणकालीन न्याय प्रक्रियाको प्रभावकारी कार्यान्वयनमा दबाब आवश्यक : अधिकारकर्मी

सङ्क्रमणकालीन न्याय प्रक्रियाको प्रभावकारी कार्यान्वयनका लागि मानव अधिकार, राष्ट्रिय, अन्तराष्ट्रिय कानुनका विज्ञ, द्वन्द्वको कहाली र पीडाको अध्ययन, अनुसन्धान र चिन्तन गरेका पङ्क्तिबाट आयोगका पदाधिकारी चयन हुनुपर्ने अधिकारकर्मीहरूले बताएका छन् ।

बलात्कार घटनाका पीडित परिवारलाई इन्सेकको आर्थिक सहयोग

डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत २० गते बलात्कार घटनाकि पीडित परिवारलाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ । पीडित परिवारलाई

मानव अधिकारको अवस्था बारे छलफल कार्यक्रम समपन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम ०८१ चैत १८ गते सम्पन्न भएको छ । डिसिएको आर्थिक सहयोग, इन्सेक आयोजना र मुक्ति नेपाल,

अर्धन्यायिक निकायहरूको काम, कर्तव्य र अधिकार विषयक कार्यशाला सम्पन्न

डिसीएको आर्थिक सहयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश र जिल्ला प्रहरी कार्यालय,धनुषाको आयोजनामा अर्धन्यायिक निकायको काम, कर्तव्य र अधिकार विषयक कार्यशाला ०८१ चैत २३ गते जनकपुरधाममा सम्पन्न भएको

प्रदेशस्तरीय वातावरणीय मानव अधिकारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा ०८१ चैत २१ गते एक दिने प्रदेशस्तरीय वातावरणीय मानव अधिकारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्जमा

मानव अधिकारको अवस्थाका बारेमा मुख्यमन्त्रीसँग छलफल तथा मानव अधिकार वर्ष पुस्तक हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीको नेत्तुत्वको टोलीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र आन्तिरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीलाई ०८१ चैत २१ गते भेटघाट