पीडित परिवारलाई इन्सेकको आर्थिक सहयोग
बलात्कार घटनाकी पीडित १६ वर्षीया बालिकालाई डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले ०८२ वैशाख १६ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेकद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत





