INSEC Online

📅 २०८३ असार १९

इन्सेक गतिविधि

मानव अधिकार अवस्थाका बारेमा सञ्चारकर्मीसँग छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था विषयक सञ्चारकर्मीहरुसँग छलफल कार्यक्रम ०८२ वैशाख १० गते महेन्द्रनगरमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा

मानव अधिकारको विश्व्यापी आवद्यिक समीक्षा (युपीआर) का लागि प्रदेशस्तरीय कार्यशाला सम्पन्न

मानव अधिकारको विश्वश्यापी आवद्यिक समीक्षा(युपीआर) चौथो चरणका लागि गैरसकारी संस्थाले तयार पारेको प्रतिवेदनमाथि सरोकारवालाबिच प्रदेशस्तरीय कार्यशाला कार्यक्रम वैशाख १० गते सम्पन्न गरिएको छ । युपीआरका लागि गैरसरकारी संस्थाहरूको सचिवालय, इन्सेकको

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ वैशाख ९ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । लम्कीचुहा नगरपालिका–४ कौवापुरकी घरेलु हिंसा घटनाका

बलात्कार घटनाका पीडितलाई आर्थिक सहयोग

बालत्कार घटनाका पीडित १६ वर्षीया बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षबाट १० हजार रुपियाँ आर्थिक सहयोग वैशाख ९ गते प्रदान गरिएको छ

युपीआरा चौथो चरणका लागि गैससले तयार पारेको प्रतिवेदन उपर प्रदेश स्तरीय कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा वैशाख ८ गते जनकपुरधाममा आयोजित मानव अधिकारको विश्व व्यापि आवधिक समीक्षा (युपीआर) चौथो चरणका लागि गैससले तयार पारेको प्रतिवेदन उपर प्रदेश स्तरीय कार्यशाला

छैठौँ राष्ट्रिय कार्ययोजना विषयक अन्तरक्रिया सम्पन्न

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको आयोजनामा ०८२ वैशाख ५ गते सुर्खेतमा मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनको अवस्थाको प्रगति समीक्षा तथा छैठौँ राष्ट्रिय कार्ययोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको

मानव अधिकार समूहद्वारा वन कार्यालयलाई ध्यानाकर्षण

पञ्चपुरी नगरस्तरीय मानव अधिकार समूहले डिभिजन वन कार्यालय भेरी बाबियाचौर सुर्खेतलाई ध्यानाकर्षण पत्र दिइएको छ । समुहले ०८२ वैशाख ५ गते डिभिजनल वन अधिकृत जीतेन्द्र महतलाई मानव अधिकार शिक्षा कार्यक्रम

इन्सेकद्वारा घरेलु हिंसा पीडित महिलालाई सहयोग

इन्सेक लुम्बिनी प्रदेश कार्यालयले डुडुवा गाउँपालिका-४ घरभइ हाल नेपालगञ्ज उपमहानगरपालिका-२२ बस्ने ३० वर्षीया सुग्गी खाँलाई ०८२ वैशाख ३ गते आर्थिक सहयोग गरेको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको सहयोग

१२ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत २८ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ