INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

भूकम्प पीडितहरूको पुनर्स्थापना र अवस्थाबारे सार्वजनिक सुनुवाइ

भूकम्प पीडितहरूको पुनर्स्थापना र अवस्थाका बारेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले हेटौँडामा चैत २ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका योजना अधिकृत

इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा ०७३ चैत १ गते जिल्ला परियोजना सल्लाहकार समितिको बैठक तथा अनुभव आदानप्रदान कार्यक्रम सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न भएको छ । इन्सेकद्वारा सुनसरीको इनरुवा नपा-७

घर छिटो बनाउन भूकम्पपीडितहरूलाई गाउँपालिकाको आग्रह

पहिलो किस्ताको रकम लगेका भूकम्पपीडितहरूलाई घर छिटो बनाएर दोश्रो किस्ता माग गर्न गजुरी गाउँपालिकाले आग्रह गरेको छ । तत्कालिन गजुरी गाविस अन्तर्गत पर्ने हालको गजुरी गाउँपालिका वडा नं १, २

सेवा प्रदायक र सेवाग्राहीबिच अन्तर्क्रिया सम्पन्न

मानव अधिकार निगरानी समूह डडेल्धुराको आयोजनामा फागुन ३० गते सेवा प्रदायक र सेवाग्राहीबिच सेवा प्रवाहको अवस्थाका विषयमा अन्तर्क्रिया कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले अझै पनि दुरदराजका नागरिकसम्म शिक्षा,

जनताको काम गर्न आनकानी गर्ने कर्मचारीलाई तत्काल कारबाहीः प्रजिअ ढकाल

सरकारी कार्यालयहरूमा कार्यरत कर्मचारी तथा शिक्षकहरूले नागरिकले तिरेको करबाट जम्मा गरेको रकम खाएर जनताको काम नगर्ने प्रवृत्तिको लिखित उजुरी प्राप्त भए त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद

भूकम्प पीडितको गुनासो-‘हामीले कहिले अनुदान पाउने ?’

भक्तपुरका भूकम्पपीडितहरूले अझै अनुदान नपाएको गुनासो गरेका छन् । अनन्तलिङ्गेश्वर नगरपालिकाको आयोजना एवम् अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरको सहजिकरणमा फागुन २६ गते अरनिको उच्च माध्यामिक विद्यालययमा भएको सार्वजनिक सुनुवाइ

सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने कार्यक्रम अन्तर्गत इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा स्वास्थ्य, शिक्षा र खाद्य आधिकारको सवालमा सेवा प्रदाययक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम

इन्सेकद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा फागुन २७ गते चौतारा नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । भूकम्पपछि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था विषयमा गरिएको सार्वजनिक सुनुवाइमा

निगरानी समूहको पहलमा कारागारमा ल्याण्डलाइन फोन जडान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी कार्यक्रम अन्तर्गत पाल्पा जिल्लामा गठन गरिएको  जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको पहलमा पाल्पा कारागारमा टेलिफोन जडान गरी सञ्चालनमा आएको छ । निगरानी समूहले