सरोकारवाला निकायसँग समन्वय वैठक सम्पन्न
इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग फागुन १० गते सिलगढीमा समन्वय वैठक सम्पन्न भएको छ । उक्त वैठकमा सरोकारवाला निकायका





