सेवाप्रदायक निकाय र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम फागुन २५ गते तानसेनमा सम्पन्न भएको छ





