INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

निगरानी समूहद्वारा अस्पतालमा खानेपानी व्यवस्थापनको माग

इन्सेकको पहलमा पाल्पा जिल्लामा गठित मानव अधिकार निगरानी समूहले पाल्पा जिल्ला अस्पतालमा खानेपानीको अभावमा बिरामी प्रभावित भएको भन्दै तत्काल पानीको व्यवस्थापन गर्न जिल्ला स्वास्थ्य कार्यालय र अस्पताल विकास समितिको ध्यानाकर्षण

निगरानी समूहद्वारा निर्वाचनको तयारीको सन्दर्भमा सरोकारवालासँग छलफल

मानव अधिकार निगरानी समूह तनहुँले आगामी वैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचनको तयारीको बारेमा प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन कार्यालयका अधिकारीसँग छलफल गरेको छ । समूहका

नागरिक समाजको छवि सकारात्मक हुनुपर्नेमा जोड

नागरिक समाजको छवि सकारात्मक हुनुपर्नेमा काभ्रेपलाञ्चोक, सिन्धुली र दोलखामा आयोजित कार्यक्रमका सहभागी सरोकारवालाहरूले जोड दिएका छन् । यूएसएडको सहयोगमा इन्सेकद्वारा चैत १३ गते धुलिखेल, सिन्धुलीमाढी र चरिकोटमा आयोजित पारस्परिक जवाफदेहिता

भूकम्प पीडित भन्छन्-‘कोदो पनि नअट्ने घर चाहिँदैन’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकेको ‘मोडेल’ अनुसारको घर बनाउन नसक्ने ताकुमाझ लाकुरीबोटका स्थानीयले बताएका छन् । मानव अधिकार सञ्जालको आयोजनामा चैत १२ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितहरूले सरकारले दिएको

सकारात्मक विचारलाई अगाडि बढाऔँः सरोकारवाला

नागरिक समाजको छवि सुधार्नका लागि सबै पक्ष सकारात्मक विचारका साथ अगाडि बढ्नु पर्ने एक कार्यक्रमका सहभागी सरोकारवालाहरूले बताएका छन् । अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत ११ गते भक्तपुरमा

परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलय, पोखराको आयोजनामा इन्सेकद्वारा कास्की जिल्लामा सञ्चालित परियोजनाका कार्यक्रमहरूको विषयमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले चैत ११ गते जिल्ला परियोजना सल्लाहकार समितिको वैठक पोखरामा

नयाँ संरचनामा जाँदा सेवा प्रवाहमा अन्यौलता बढेको सरोकारवालाहरूको भनाइ

नयाँ संरचना अन्तर्गतका गाउँपालिका र नगरपालिकाको अभ्यासमा जाँदा सेवा प्रदायक र सेवाग्राहीमा केही अन्यौलता देखिएको सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय रामेछापको सहयोगमा मानव अधिकार

नागरिक समाजको छवि सुधार्न सबै लाग्नु पर्नेमा जोड

नागरिक समाज र सामाजिक संस्थाको आम रूपमा बिग्रिएको छवि सुधार्नको लागि सबैले सकारात्मक सोचका साथ अघि बढ्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत

नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत ८ गते “नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल” विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम चौतारामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गैरसरकारी संस्था