INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

आचारसंहिता पालना गर्नु पर्नेमा जोड

निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा जिल्लामा सरकारी र गैरसरकारी पक्षबाट निर्वाचन आचारसंहितालाई अक्षरस पालनामा नागरिक समाजका अगुवाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत ८ गते

जिल्ला परियोजना सल्लाहकार समितिको बैठक समपन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सिरहा जिल्लामा सञ्चालित कार्यक्रमहरूको विषयमा जानकारी आदानप्रदान गर्ने उद्धेश्यले चैत ६ गते परियोजना सल्लाहकार समितिको बैठक जिल्ला समन्वय समिति सिरहाको सभाहलमा समपन्न भएको छ ।

नागरिक समाज पारदर्शी हुन आवश्यक

नागरिक समाजको सकारात्मक छवि निर्माणको लागि पारदर्शिता र जवाफदेहिताको खाँचो रहेको नुवाकोटका सरोकारवालाहरूले बताएका छन् । चैत ६ गते विदुरमा इन्सेकको आयोजनामा पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत ‘नागरिक समाजको सकारात्मक छवि

नागरिकका पक्षमा आवाज उठाउन नागरिक समाज एकतावद्ध हुनुपर्नेमा जोड

नागरिकको पक्षमा निष्पक्ष अवाज उठाउन नागरिक समाज एकतावद्ध हुनुपर्ने विचार एक कार्यक्रममा सरोकारवालाले राखेका छन् । इन्सेक गोरखाको आयोजनामा चैत ४ गते सम्पन्न ‘नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल’ विषयक

विद्यालयमा प्राथमिक उपचारको व्यवस्था गर्ने प्रतिवद्धता

साहारे र मालारानी गाविसका सामुदायिक विद्यालयहरूमा प्राथमिक उपचार सेवाको व्यवस्था गरिने एक कार्यक्रमकाबिच प्रतिवद्धता जनाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार

स्थानीय तहमा देखिएका समस्या फुकाउन मानव अधिकार सञ्जालले समन्वय गर्ने

मूलुक सङ्घीय संरचनामा गएपछि सुरु भएको गाउँपालिका र नगरपालिकाले प्रदान गर्ने सेवामा देखिएका व्यवहारिक समस्यालाई समाधान गर्न मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । सञ्जालको चैत

लाभग्राहीको सूचीमा नपरेका भूकम्प पीडितहरूको गुनासोलाई तत्काल सम्बोधन गर्न माग

भूकम्प पीडित लाभग्राहीको सूचीमा नपरेका पीडितहरूको गुनासोलाई तत्काल सम्बोधन गर्न शिवपुरी गाउँपालिका-७ का सरोकारवालाहरूले माग गरेका छन् । चैत २ गते शिवपुरी गाउँपालिका-७ सुनखानीको ढलानघरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

जिल्ला परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

इन्सेकद्वारा झापा जिल्लामा सञ्चालित कार्यक्रमहरूको विषयमा परियोजना सल्लाहकार बैठक चैत २ गते जिल्ला समन्वय समिति झापाको सभा कक्षमा सम्पन्न गरिएको छ । बैठकमा इन्सेकले यस वर्षसञ्चालन गर्ने कार्यक्रमको विषयमा जानकारी

दैलेखको लाँकुरीमा बालविवाह रोकथामसम्बन्धी अन्तरक्रिया

महिला तथा बालबालिका कार्यालय दैलेख र मानव अधिकार निगरानी समूह लाँकुरीको संयुक्त आयोजनामा डुङ्गेश्वर गाउँपालिका-२, लाँकुरीमा चैत २ गते बालविवाह रोकथामका लागि समुदायको भूमिका विषयमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा