INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

नेपालगञ्जमा निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन, २०७४ मा पर्यवेक्षण गर्ने पर्यवेक्षकलाई इन्सेकले कात्तिक २८ गते नेपालगञ्जमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा इन्सेक क्षेत्रीय कायाएलय नेपालगञ्जका संयोजक भोला महतले

विकासमा नागरिक समाज र सञ्चारकर्मीबीचको सहकार्य अपरिहार्य

विकासका लागि नागरिक समाज र सञ्चार जगतबिचको सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक २८ गते विदुरमा आयोजित कार्यक्रमका सहभागीहरूले नागरिक सङ्घसंस्था

निर्वाचन पर्यवेक्षकका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिने पर्यवेक्षकलाई अभिमूखीकरण कार्यक्रम कात्तिक २७ गते धनगढीमा सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रममा इन्सेक

बालबालिकाहरूका लागि क्षमता अभिबृद्धि तालिम सुरू

इन्सेक नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिबृद्धि तालिम कात्तिक २६ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ । बाल अधिकार चेतना समूहका बालबालिकाहरूले  आफ्नो अधिकार प्राप्तिको

शिक्षा अधिकाको विषयमा अन्तरक्रिया

रामेछापको मन्थली नगरपालिका-९ पुरानागाउँमा शिक्षा अधिकार विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक २५ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नागरिक निगरानी समूह पुरानागाउँको समन्वयमा कार्यक्रम आयोजना गरेको हो

स्थानीय अधिकारी र सेवा प्रदायक निकायबिच अन्तरक्रिया

मन्थली नगरपालिका-९ पुरानागाउँमा स्थानीय अधिकारी र सेवा प्रदायक निकायबिच अन्तरक्रिया कार्यक्रम कात्तिक २४ गते सम्पन्न गरिएको छ । उक्त कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानव अधिकार निगरानी समूह पुरानागाउँसँग

इन्सेकको अगुवाइमा निर्वाचनको अवस्थाबारे अनुगमन

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा सम्बन्धित अधिकारीलाई भेटी निर्वाचन अचारसंहिता पालनामा कडाइ गर्न गोरखामा रहेका मानव अधिकारकर्मीहरूले आग्रह गरेका छन् । कात्तिक २४ गते भएको भेटमा अधिकारकर्मीहरूले आसन्न

विकास निर्माणको बारेमा इन्सेकको अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा कात्तिक २४ गते विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सपन्न भएको छ । कार्यक्रमका वक्ताहरूले जिल्लाका विकास निर्माणमा नागरिक

तीन दिने क्षमता अभिबृद्धि तालिम सुरू

इन्सेक नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिबृद्धि तालिम कात्तिक २२ गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको छ । तालिमको सुरूवात गर्दै इन्सेक नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन