विभिन्न जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि जिल्ला जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सम्बन्धमा सम्बन्धित जिल्लामा प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १ गते सम्पन्न भएको जिल्ला





