INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

क्षेत्रीय समीक्षा तथा योजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर १५ र १६ गते दुई दिन चितवनको सौराहामा आयोजित क्षेत्रीय समीक्षा तथा योजना बैठक सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित कार्यक्रमका सन्दर्भमा

अर्धवार्षिक क्षेत्रीय समीक्षा तथा योजना बैठक सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा ०७४ मङ्सिर १२ गतेदेखि अर्धवार्षिक क्षेत्रीय समीक्षा तथा योजना बैठक सुरू भएको छ । इन्सेकद्वारा सञ्चालित कार्यक्रमका सन्दर्भमा आयोजित अर्धवार्षिक क्षेत्रीय

महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत मोटरसाइकल र्‍याली

महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत रामेछापमा विभिन्न कार्यक्रम भएका छन् । ‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौँ: कोहि नछुटौँ’ भन्ने मुल नाराका साथ सुरू भएको १६ दिने अभियान

इन्सेकको आयोजनामा युवाहरूलाई मतदाता शिक्षा प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा जिल्लास्तरीय युवा समितिको संयोजनमा पहिलो पटक मतदान गर्ने तयारीमा रहेका युवाहरूलाई लक्षित गरी मङ्सिर १२ गते मतदाता शिक्षा प्रदान गरिएको छ ।

नागरिकका समस्याप्रति मिडिया चनाखो बन्न आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कार्यक्रममा मङ्सिर ६ गते आयोजित विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी नागरिक समाजका अगुवाहरूले सर्वसाधारणका समस्या समाधान

यातना विरूद्धको अधिकारसम्बन्धी अनुशिक्षण सम्पन्न

इन्सेक, कञ्चनपुर र मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीको संयुक्त आयोजनामा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा यातना विरूद्धको अधिकार सम्वन्धि अनुशिक्षण कार्यक्रमा मङ्सिर १ गते सम्पन्न भएको छ । नेपाल प्रहरीका कर्मचारीहरू

विकासमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

विकासमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा मङ्सिर १ गते आयोजित विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच

निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा ०७४ कात्तिक ३० गते निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि

निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको आयोजनामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा खटिने पर्यवेक्षकका लागि अभिमुखीकरण कात्तिक २९ गते पोखरामा सम्पन्न गरिएको छ । इन्सेक केन्द्रिय