INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

समाजको विकाश एवम् परिवर्तनमा समाजिक संस्थाहरूको भूमिका महत्वपुर्णः सरोकारवाला

समाजको विकाश एवम् परिवर्तनमा समाजिक संस्थाहरूको भूमिका महत्वपुर्ण रहेको ललितपुर र काठमाडौँमा आयोजित एकै विषयको छुट्टाछुट्टै कार्यक्रमका वक्ताहरूले बताएका छन् । युएसएआइडी र एफएचआई ३६० को सहयोग तथा गैरसरकारी संस्था

घर निरीक्षणमा प्राविधिक पठाउन भूकम्प पीडितहरूको माग

सुनकोशी गाउँपालिकाका भूकम्प पीडितहरूले भूकम्पले क्षति पुर्‍याएका घरको पुनः निरीक्षणका लागि प्राविधिक पठाउन माग गरेका छन् । प्राविधिक टोलीले निरीक्षण गरेर पनि क्षति भएका घर लाभग्राहीको सूचीमा नपरेपछि गुनासो फारम

बाल अधिकारसम्बन्धी तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय विराटनगरको आयोजनामा बाल अधिकार चेतना समूहका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सुनसरीको इटहरीमा असोज २८ गतेदेखि सुरू भएको छ । तीन

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी टेलिभिजन सम्वाद सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा सुनसरीको इनरुवा नपा-१०, सिमरियामा असोज २७ गते शिक्षा, स्वास्थ्य, खाद्य अधिकार र सुरक्षासम्बन्धी टेलिभिजन सम्वाद सम्पन्न भएको छ । मकालु टेलिभिजनबाट

मानव अधिकार संरक्षण सञ्जालको कार्यक्रमको समीक्षा बैठक सम्पन्न

मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सञ्चाल गरेको कार्यक्रमको समीक्षा तथा अनुभव आदानप्रदान बैठक असोज २९ गते मन्थलीमा सम्पन्न भएको छ । इन्सेक आबद्ध सञ्जालले सञ्चालन गरेका गतिविधिबारे इन्सेक केन्द्रिय कार्यालय

जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय परियोजना सल्लाहाकार समितिको बैठक असोज २९ गते तौलिहवामा सम्पन्न गरिएको छ

अश्राङमा भूकम्प पीडितको अवस्था सम्बन्धमा सार्वजनिक सुनुवाइ

भिमसेन गाउँपालिका-६ अश्राङका भूकम्प पीडितहरूले घर निर्माण गर्न निर्माण समग्री र दक्ष कामदारको अभाव भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असोज २८ गते वडा कार्यालयमा गरिएको

मानव अधिकारप्रति सबै सचेत हुनुपर्छः स्थानीय विकास अधिकारी

जिल्ला समन्वय समिति दैलेखका स्थानीय विकास अधिकारी डिलाराम पन्थीले मानव अधिकारप्रति सबै क्षेत्र सचेत हुनुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को इएलपी परियोजना सल्लाहकार समितिको बैठकमा उनले

बाल अधिकार चेतना समूहका लागि नेतृत्व विकास तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत गठित बाल अधिकार चेतना समूहको लागि तीन दिने तालिम असोज २६ गतेबाट तानसेनमा