स्थानीय तह र जनप्रतिनिधिबिच अन्तरसम्वाद सम्पन्न
स्थानीय तहका जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिबिच नियमित अन्तरसम्वाद गर्नुपर्नेमा ललितपुरमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालय, काठमाडौँको आयोजनामा भदौ





