न्यायिक समितिका सदस्यहरूका लागि मध्यस्थता तथा मेलमिलाप सीपसम्बन्धी तालिम सुरू
डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी कार्यालयको आयोजनामा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधिहरूको क्षमता अभिबृद्धिमा सहयोग कार्यक्रम अन्तर्गत, न्यायिक समितिका सदस्यहरूका लागि समुदायिक मध्यस्थता तथा मेलमिलाप सीप





