स्थानीय सरकार र नागरिक समाजका संस्थाबिच प्रभावकारी समन्वय आवश्यकः उपप्रमुख बस्नेत
स्थानीय सरकार र नागरिक समाजका संस्थाबिच प्रभावकारी समन्वय र सहकार्य हुनु पर्नेमा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले जोड दिए । चरिकोटमा साउन ९ गते इन्सेकद्वारा आयोजित वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज





