INSEC Online

📅 २०८३ श्रावण ७

इन्सेक गतिविधि

समाजमा कानुनी सचेतना आवश्यकः सरोकारवाला

दैनिक जसो घटने हिंसाका घटना न्यूनीकरणका लागि समाजमा कानुनी सचेतना जरूरी रहेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमका सहभागीले बताएका छन् । मङ्सिर १ गते

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम कात्तिक ३० गते मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न गरिएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को वार्षिक समीक्षा कार्यक्रम सदरमुकाम सन्धिखर्कमा सम्पन्न गरिएको छ । इन्सेकले एक वर्षको अवधिमा जिल्लामा भएका मानव

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि अभिलेखित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम कात्तिक ३० गते महेन्द्रनगरमा सम्पन्न गरिएको छ । वार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन

चलचित्र र सिरियलका प्रभावले बालविवाहः सरोकारवाला

पछिल्लो समय म्याग्दीमा बालविवाह बढ्नुको कारण चलचित्र र सिरियलको प्रभाव रहेको निश्कर्ष म्याग्दीमा आयोजित मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समिक्षा कार्यक्रममा बताइएको छ । जिल्ला प्रहरी कार्यालयका

स्थानीय तहको न्यायिक समिति जिम्मेवार बनाउँ– सरोकारवाला

स्थानीय तहमा गठन भएको न्यायिक समितिलाई जिम्मेवार बनाउनु पर्ने सरोकारवालाहरूले बताएका छन् । इन्सेक पाँचथरले कात्तिक ३० गते फिदिममा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्वको

सुनसरीमा १० महिनामा ७० ओटा बलात्कारका घटना

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सुनसरी सदरमुकाम इनरूवामा कात्तिक ३० गते सम्पन्न गरिएको छ । सन् २०१८ को जनवरी १ देखि

प्राविधिकका कारण ८० वर्षीय भूकम्प पीडित जेष्ठ नागरिकको छाप्रको बास !

असारमा घर ढलान सकेर भूकम्प प्रभावित लाभग्राहीको दोश्रो किस्ता रकम माग गर्दा हालसम्म नआएकोले जस्ताको छाना मुनीको बास बस्नु परेको भीमेश्वर नगरपालिका–५ का ८० वर्षीय जङ्गबहादुर बस्नेतले बताए । अनौपचारिक

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा हरेक वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्षपुस्तकको आगामी अङ्कका लागि सङ्कलित घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम हुम्लामा कात्तिक ३० गते सम्पन्न गरिएको छ