INSEC Online

📅 २०८३ श्रावण ९

इन्सेक गतिविधि

बाल अधिकार चेतना समुहको क्षमता अभिवृद्वि तालिम सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा आयोजित बाल अधिकार चेतना समुहको क्षमता अभिवृद्वि तालिम फागुन ३ गते डडेल्धुरामा सम्पन्न भएको छ । इएलपी परियोजना अन्तर्गत डडेल्धुरा,

लोकतन्त्रमा नागरिक समाज र सञ्चारजगतको भूमिका महत्वपूर्ण हुन्छः सरोकारवाला

लोकतन्त्रमा नागरिक समाज र सञ्चारजगतको विकासमा भूमिका हुने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेश कार्यालयकाे  आयोजनामा फागुन २ गते रसुवाको धुन्चेमा भएको विकासका लागि नागरिक

विकास निर्माण प्रभावकारी हुन नसकेको नागरिक अगुवाको चिन्ता

जिल्लाको विकास निर्माणमा उल्लेखनीय प्रगति हुन नसकेको भन्दै गोरखाका नागरिक अगुवाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा फागुन १ गते भएको विकासका लागी नागरिक समाज

बाल अधिकार चेतना समूहका सदस्यका लागि क्षमता अभिवृद्धि तालिम सुरू

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम माघ २८ गते वीरेन्द्रनगरमा सुरू भएको छ । मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत

स्रोत कक्षा नहुँदा अपाङ्गता भएका बाल बालिका शिक्षाबाट बञ्चित

बैजनाथ गाउँपालिका मातहतका विद्यालयहरूमा  अपाङ्गता भएका बाल बालिकाहरूकालागि  स्रोत कक्षा नहुँदा  अपाङ्गता भएका  बाल बालिका शिक्षाबाट  बञ्चित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्ज र मानव अधिकार समूहद्वारा

मानव अधिकार समूहद्वारा नगरपालिकामा ज्ञापन पत्र

इन्सेकद्वारा गठित मानव अधिकार समूह बुद्धभुमिले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा बुद्धभुमि नगरपालिकालाई माघ २६ गते ज्ञापनपत्र बुझाएको छ । मानवअधिकार समूहका अध्यक्ष कृष्णप्रसाद खनालको नेतृत्वमा जिल्लास्थित अधिकारकर्मी तथा

खाद्य अधिकारका सवालमा सरोकारवालासँग अन्तरक्रिया

  वीरेन्द्रनगर नपाले बजार व्यवस्थापन तथा अनुगमन ऐन पारित गरेपनि प्रभावकारी रुपमा बजार व्यवस्थापन र अनुगमन नगरेको एक कार्यक्रममा सहभागीले गुनासो गरेका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले माघ

अपाङ्गमैत्री पूर्वाधार निर्माणमा जोड

वीरेन्द्रनगर नपाका सामुदायिक विद्यालय तथा शौचालय अपाङ्गमैत्री निमार्ण गरिनु पर्ने विषयमा एक कार्यक्रमको सहभागिहरूले जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले माघ २७ गते वीरेन्द्रनगरमा सम्पन्न शिक्षा, स्वास्थ्य,

प्रयोगशाला अभावमा विषादी परीक्षण नगरी खाद्य बस्तु उपभोग गर्न बाध्य

प्रयोगशाला नहुँदा नागरिकहरू विषादी परीक्षण बिना खाद्य बस्तु उपभोग गर्न बाध्य छन् । इन्सेक र मानव अधिकार समूहको आयोजनामा माघ २४ गते आयोजित खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बुद्धभुमि