INSEC Online

📅 २०८३ श्रावण ९

इन्सेक गतिविधि

इन्सेकको गतिविधि मानव अधिकारमुखि छन् : उपप्रमुख पाठक

कालिञ्चोक गाँउपालिकाकी उपप्रमुख कालिका पाठकले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का हरेक गतिविधि अधिकारमुखि अवधारणाबाट आएको बताउनुभएको छ । नागरिकलाई आफ्नो अधिकार दावि गर्न प्रेरित गर्ने इन्सेकको गतिनिधिमा आफ्नो सधैं

अखाद्य वस्तु नियन्त्रण गर्न नगरभित्रका सबै बजार अनुगमन गर्नुपर्छः सरोकारवाला

म्याद नाघेका तथा अखाद्य वस्तु नियन्त्रण गर्न नगरभित्रका सबै बजारहरू अनुगमन गर्ने बनगाड कुपिण्डेले योजना बनाएको छ । इन्सेक सल्यानको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल

बाल अधिकार चेतना समुहको क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा  केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा इएलपी परियोजना अन्तर्गत बाल अधिकार चेतना  समुहका पदाधिकारीहरुका लागि क्षमता  अभिबृद्धि तालिम धनगढीमा माघ २४ गते सम्पन्न भएको छ ।

मानव अधिकार समूहद्वारा योजना निर्माण

इन्सेकद्वारा बढैयाताल गाउँपालिकामा गठित मानव अधिकार समूहले  माघ २४ गते शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रमा रहेका समस्याहरूको  पहिचान गरी योजना निमार्ण गरेका छन् । कार्यक्रममा बढैयाताल गाउँपालिकामा शिक्षा क्षेत्रमा विद्यालयहरूमा

इन्सेकसँग मिलेर कार्य गर्न तयार छौँ – मेयर राना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्र्तगतको खाद्य अधिकारका सम्बन्धमा माघ २३ गते सरोकारवाहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ

संविधानमा उल्लेख हुने बित्तिकै मानव अधिकार अधिकारको प्रत्याभूति हुँदैन – अधिकारकर्मी

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले आयोजना गरेको नागरिक तथा राजनीतिक अधिकार र आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी कार्यशाला गोष्ठीमा सरोकारवालाहरूले मौलिक हकको कार्यान्वयनका लागि दबाब सिर्जना गर्न आवश्यक भएको बताएका छन्

पुतलीबजार नगरपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा स्याङ्जाको पुतलीबजार नगरपालिकामा मानव अधिकार संरक्षण र सम्बर्धनको लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धि कार्यक्रम अन्तर्गत खाद्यको अधिकार सम्बन्धी  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको

धुलो, धुवाँ र ध्वनि तत्काल हटाउन उद्योग प्रभावितहरूको माग

घोराही सिमेन्ट उद्योगबाट उत्सर्जन हुने धुलो, धुँवा र ध्वनि तत्काल हटाउन उद्योग प्रभावितहरूले  माग गरेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक), फियान नेपालको सहकार्य र घोराही उपमनपा–४ को आयोजनामा

शिक्षा सामाजिक न्यायमा आधारित हुनुपर्ने : प्रमुख शर्मा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा ०७६ माघ २० गते बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माविमा आयोजित शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त