शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका विषयक अन्तरक्रिया सम्पन्न
शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम फागुन १५ गते विराटनगरमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरको





