प्रविधि अभावमा खाद्य गुणस्तर मापनमा समस्या
खाद्य गुणस्तर मापन गर्ने प्रविधि नहुँदा गुणस्तर मापनमा समस्या भएको बताइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ २० गते बुटवलमा आयोजित खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बुटवल





