INSEC Online

📅 २०८३ श्रावण ९

इन्सेक गतिविधि

कियोस परियोजनाको अनुगमन तथा छलफल

चाँगुनारायण नगरपालिकामा ०७५ साल पुसदेखि इन्सेकले लागू गरेको कियोस परियोजना बारेमा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र, इन्सेक कार्यक्रम संयोजक र कियोस परियोजनाका प्रतिनिधिबीच छलफल भएको छ । फिनल्याण्डबाट आउनु भएका

स्वास्थ्यको अधिकारका विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वास्थ्यको अधिकारका विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम फागुन २० गते सम्पन्न भएको छ । इन्सकेद्धारा संचालित इएलपी परियोजना अन्तरगत स्वास्थ्यको अधिकार सम्बन्धमा शारदा नपा–२ खलंगामा आयोजित कार्यक्रममा सल्यान जिल्ला अस्पतालका अध्यक्ष

शिक्षाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक,बैतडीको आयोजना तथा शिद्धेश्वर माबि हुक्केडाडाको समन्वयमा फागनु २० गते पाटन नगरपालिका– ९ स्थित शिद्धेश्वर माध्यमिक विद्यालय, हुक्केडाडामा  शिक्षाको अधिकार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्मपन भएको छ । स्थानीय

यूवा र विद्यार्थीबीच मानव अधिकार अनुशिक्षण सम्पन्न

वीरेन्द्रनगर नपा–११ स्थित नेपाल राष्ट्रिय चन्द्रगंगा मावि गागे्रतालका कक्षा ११ र १२ का यूवा र विद्यार्थीलाई मानव अधिकारको सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार विषयक अनुशिक्षण कार्यक्रम फागुन २० गते सम्पन्न

नागरिकले अधिकारसँगै कर्तव्यलाई पनि ध्यान दिनु पर्नेमा जोड

नागरिकहरूले आफ्नो अधिकारसँगै  नागरिक कर्तव्यलाई पनि ध्यान दिनुपर्ने मा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा फागुन १९ र २० गते आयोजित आर्थिक सामाजिक तथा सांस्कृतिक

रूपा गाउँपालिकामा किशोरी सचेतना कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र रूपा गाउँपालिकाको संयुक्त आयोजनामा वडा नम्बर ५ स्थित देउरालीमा किशोरी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रूपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा

आधारभूत अधिकारलाई प्राथमिकतामा राखेका छौ : उपाध्यक्ष विष्ट

मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टले जनताका आधारभूत अधिकारलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनु भएको छ । मनहरी गाउँपालिकामा शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारका सवालमा सेवा प्रदायक र सेवा

स्वास्थ्य अधिकार सम्वन्धि अन्तरक्रिया सम्पन्न

स्वास्थ्यको अधिकार सम्वन्धि अन्तरक्रिया कार्यक्रम फागुन १८ गते खाँडाचक्र नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने कार्यक्रम अन्तरगत इन्सेक कालिकोटको आयोजनामा स्वास्थ्य अधिकार सम्वन्धि

बाल अधिकार सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १,कार्यालय विराटनगरमा आयोजनामा बाल अधिकार चेतना समूहका पदाधिकारीलाई क्षमता अभिवृद्धि तालिम फागुन १७ गते विराटनगरमा सम्पन्न भएको छ । “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई