INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विरुवा गाउँपालिका–२ का २८ वर्षीय खडकबहादुर थापालाई भदौ २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालार्य आरोपितले भदौ २० गते बलात्कार गरेको भनी पीडित बालिकाका आफन्तले भदौ २२ गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सई चन्द्रबहादुर भुजेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण २२ गते गरिएको छ ।

अन्य

भिडियो