INSEC Online

📅 २०८३ जेष्ठ २१

सोलुखुम्बु

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सोताङ गाउँपालिका–५ का ३५ वर्षीय प्रेमकुमार राईलाई पुस २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस

मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर १६ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– एमाले र गठवन्धनका कार्यकर्ताबिच झडप

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को पूर्व सन्ध्यमा माप्य दूधकोशी गाउँपालिका–६ मा नेकपा एमालेका कार्यकर्ता र गठवन्धनका कार्यकर्ताबिच झडप भएको छ । झडपमा

ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न घरघरमा स्वास्थ्यकर्मी

नेचासल्यान गाउँपालिकाले ७५ वर्ष माथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य अधिकारलाई सम्बोधनका लागि गाउँपालिकाकाले ७५

स्वास्थ्यकर्मीको व्यवस्थापन नहुँदा सेवाग्राही मर्कामा

नेचासल्यान गाउँपालिका–३ बतासेकी ३३ वर्षीया ममता राई दाँतको उपचार नभएपछि  प्राथमिक  स्वास्थ्य केन्द्र सल्यानबाट भदौ ७ गते घर फर्कँदै गरेको अवस्थामा तिङ्लामा भेटिनु भयो ।

स्थानीय तह निर्वाचनमा गरिएको खर्च विवरण नबुझाउनेलाई कारबाही सुरू

स्थानीय तह सदस्य निर्वाचन ०७९ मा गरेको खर्च विवरण नबुझाउने जिल्लाका ४ सय ३१ जना उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ । गएको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महाकुलुङ  गाउँपालिका–१ का ४० वर्षीय सन्देश राईविरूद्ध साउन ११ गते गिरफ्तार गरेको छ । आरोपितले साउन ७

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सोलुदूधकुण्ड नगरपालिका–५ की ५५ वर्षीया बुधमाया कामीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५९ वर्षीय पति सुब्बा कामीलाई असार २६ गते गिरफ्तार गरेको छ

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सोताङ गाउँपालिका—२ का वडासदस्य ४० वर्षीय दुर्गाप्रसाद राई र २५ वर्षीय सन्देश तामाङलाई मोसो र जुत्ताको माला लगाई दिएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई

बलात्कार घटनाका आरोपित

२२ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले २६ वर्षीय पतिलाई असार १० गते गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरूद्ध असार ९ गते जिल्ला प्रहरी

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुको आयोजनामा असार ६ गते “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक पूर्व समीक्षा” सल्लेरीमा सम्पन्न गरिएको छ

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

माप्य दूधकोशी गाउँपालिका–४ की ३७ वर्षीया मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति चन्द्र राईलाई चैत १६ गते गिरफ्तार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको दार्जेलिङ स्थायी घर भइ नेचासल्यान गाउँपालिका–२ मा सञ्चालित सल्यान  स्टार बोर्डिङ स्कुलमा कार्यरत ३९ वर्षीय शिक्षक

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

नेचा सल्यान गाउँपालिका–२ भुजेल गाउँकी २५ वर्षीया लीला रार्ईको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति गुनराज राईलाई चैत ९ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी गाउँपालिका–७ का १९ वर्षीय आङफुर्वा शेर्पालाई फागुन ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी गाउँपालिका–४ का २९ वर्षीय ज्ञानबहादुर नेपालीलाई फागुन १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७८

बीमा बापतको सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो

नेचासल्यान गाउँपालिका–२ का टेकबहादुर थापा ७६ वर्षको हुनुहुन्छ । उहाँले स्वास्थ्य बीमा गरेको ४ वर्ष पुरा भएको छ । दैनिक रूपमा दमको औषधि सेवन गर्दे

विप्लव कार्यकर्ताले दुर्व्यवहार गरेको पीडितको आरोप

शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सव–इन्जिनियर २९ वर्षीय पवनकुमार यादवले आफूलाई नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वका कार्यकर्ताले मोसो र जुत्ताको माला लगाएर दुर्व्यवहार गरेको आरोप लगाउनु भएको

पत्रकार दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सोलुखुम्बुमा पत्रकारलाई ०७८ मङ्सिर १४ गते समाचार सङ्कलनका क्रममा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घटनाका आरोपितलाई पुस २८ र २९ गते गिरफ्तार गरेको छ । मङ्सिर

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बाबुलाई पुस २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २२ गते बलात्कार गरेको

अन्य

भिडियो