INSEC Online

📅 २०८३ श्रावण १

सोलुखुम्बु

नेपाल मानव अधिकार वर्ष पुस्तक अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुको आयोजनामा “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक पूर्व समीक्षा” कार्यक्रम असार ८ गते सम्पन्न गरिएको छ

कुटपिट घटनाका आरोपित गिरफ्तार

लिसंखुपाखर गाउँपालिका—१ ठुलोधादिङकी ६४ वर्षीया दावाडोल्मा तमाङ लाई कुटपिट गरेको आरोपमा प्रहरीले  छिमेकी ४० वर्षीय श्याम लामा र ४२ वर्षीय पदम लामालाई ०८१ जेठ २५

हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हुत्या गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी गाँउपालिका-१ जुभिङका ४० वर्षीया कुमारी राई र ३९ वर्षीय सुकमान राईलाई गिरफ्तार गरेको छ । माप्यदूधकोशी गाँउपालिका-१ जुभिङको

जनशक्ति अभावमा आइसीयू र भेण्टीलेटर प्रयोगहीन

जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएका स्वास्थ्य उपकरण सघन उपचार कक्ष (आइसीयू) र भेण्टीलेटर प्रयोगहीन भएका छन् । कोभिड-१९ को समयमा जिल्ला अस्पतालमा जडान गरिएको

चिकित्सक दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

जिल्ला अस्पताल फाप्लुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका-५ का ३६ वर्षीय पेम्वा शेर्पालाई गिरफ्तार गरेको छ । मोटरसाइकल दुर्घटनामा परी ०८०

अपाङ्गता भएका व्यक्तिलाई ७० वर्षको उमेरमा नागरिकता प्रदान

नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था गरिएको छ । धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली

विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पतालको प्रसूति अप्रेशन सेवा बन्द

नेपालको संविधान २०७२, ले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई

बलात्कार गरेको कसुरमा ५२ वर्ष बढी कैद सजायकाे फैसला

दश वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३५ वर्षीय एक बाबुलाई ५२ वर्ष बढी कैद सजायकाे फैसला सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीकाे

अज्ञात पक्षद्वारा चार महिनाको अवधिमा तीन ओटा स्काभेटरमा आगजनी

जिल्लामा चार महिनाको अवधिमा तीन ओटा स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेपछि सुरक्षा चुनौती थपिएको छ । सार्वजनिक हितका लागि प्रयोग गरिएका स्काभेटरमा अज्ञात पक्षले आगजनी

अज्ञात पक्षद्वारा स्काभेटरमा आगजनी

थुलुङदूधकोशी गाउँपालिकामा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको प्रहरीले जनाएको छ । दूधकोशी हाइड्रोपावरले प्रयोग गर्ने बाटो निर्माणमा प्रयोग गरिएको रादुर कन्स्ट्रक्सन कम्पनीको स्काभेटरमा अज्ञात पक्षले

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि असार ११ गते समीक्षा गरिएको छ । समीक्षाका क्रममा

अज्ञात पक्षद्वारा स्काभेटरमा आगजनी

थुलुङ दूधकोशी गाउँपालिका–४ मा बाटो खन्ने क्रममा राखिएको स्काभेटरमा अज्ञात पक्षले असार ६ गते आगजनी गरेको प्रहरीले जनाएको छ । थुलुङ दूधकोशी गाउँपालिका–२ स्थित जलेश्वरी

बलात्कारपछि हत्या घटनाका तीन जना आरोपित गिरफ्तार

थुलुङदूधकोशी गाउँपालिका–७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । थुलुङदूधकोशी गाउँपालिका–७ लुरूवाका २० वर्षीय युवराज

अज्ञात पक्षद्वारा महिलाको हत्या

थुलुङदूधकोशी गाँउपालिका–७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । जेठ ११ गते अज्ञात पक्षले खुकुरी प्रहार गरी राईको

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्य प्रभावित, सामाजिक सुरक्षा भत्ता रोकियो

लिखुपिके गाउँपालिकामा दुई महिनायता प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय सरकारको काम प्रभावित भएको छ । जसका कारण सामाजिक सुरक्षा भत्ता वितरण समेत रोकिएको छ ।

वडा कार्यालयद्वारा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

अशक्त र ज्येष्ठ नागरिकलाई सहज हुने गरी सोलुदूधकुण्ड नगरपालिका–१ ले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको सुरुआत गरेको छ । अशक्त र ज्येष्ठ नागरिकलाई दिनभरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङ दुधकोशी गाउँपालिका–८ रनेमका १६ वर्षीय बालकलाई वैशाख १२ गते  गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८०

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया भाञ्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी  गाउँपालिका–२ बासाका १९ वर्षीय मामालाई चैत १९ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०७९ चैत

वैवाहिक बलात्कार गरेको कसुरमा १ वर्ष ६ महिना कैद सजायको फैसला

२२ वर्षीया पत्नीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गोरखा जिल्लाको पालुङटार नगरपालिका–७ स्थायी घर भइ सोलुदूधकुण्ड नगरपालिकाका २६ वर्षीय पतिलाई १ वर्ष ६ महिना कैद

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

सोताङ गाउँपालिका–५ की ३० वर्षीया गंगा बस्नेतको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । माघ १९ गते सोताङ प्राथामिक अस्पतालमा अप्रेशनमार्फत छोरालाई

अन्य

भिडियो