INSEC Online

📅 २०८३ श्रावण १०

सर्लाही

मानव बेचविखन घटनाका आरोपितविरुद्ध उजुरी

बलरा नगरपालिका–५ अनार्हाका १३ वर्षीय बालक सुमन कुमार कुशवाहालाई अपहरण गरी बेचविखन गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय बोलीया भनिने विरेन्द्र कुमार सिंहविरुद्ध पीडित पक्षले

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३१ वर्षीया महिलालाई ०८२ चैत २४ गते बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका–१ का ३६ वर्षीय सुरज कार्कीविरुद्ध पीडितले ०८३ वैशाख ९ गते इलाका प्रहरी कार्यालय

कानुनी प्रकृयामा जानका लागि इन्सेकको सहयोग

डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेशद्वारा ०८३ वैशाख ७ गते हिंसा पीडित ३८ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको

बेचविखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

११ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेको आरोपमा पर्सा गाउँपालिका–२ सग्रामपुरका ३४ वर्षीय दिपक साह सोनारविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८३ वैशाख ७ गते

‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

हरिपुर्वा नगरपालिका–६ की ४७ वर्षीया मुनी देवी महतोलाई ०८२ चैत १९ गते ‘बोक्सी’ आरोपमा गालिगलौज र कुटपिट गरेको आरोपमा सोही ठाउँका ३८ वर्षीय मोहरलाल यादव

कानुनी प्रकृयामा जानका लागि इन्सेकको सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८३ बैशाख ४ गते बलात्कार घटनाकी पीडित २० वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको

कानुनी प्रकृयामा जानका लागि इन्सेकको सहयोग

डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८३ वैशाख ३ गते बलात्कार प्रयास घटनाकी पीडित २५ वर्षीया महिलालाई १० हजार रुपियाँ

हत्या घटनाका आरोपित गिरफ्तार

रामनगर गाउँपालिका–६ स्थित सिसौटकी २१ वर्षीया नगिना महतोको हत्या गरेको आरोपमा ४२ वर्षीय काका सुमन महतोलाई ०८२ चैत २७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

सामुहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका–६ का ३२ वर्षीय लुकी बहादुर खत्री र ३४ वर्षीय वीर कुमार बैठाविरुद्ध पीडित पक्षले इलाका प्रहरी

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३१ वर्षीया महिलालाई ०८२ चैत ६ गते बलात्कार गरेको आरोपमा गोडैता नगरपालिका–१ का ३४ वर्षीय दिलखुस दिवाना भने दिलिप कुमार महतोविरुद्ध पीडितले चैत २५ गते जिल्ला

बेचविखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेको आरोपमा हरिपुर्वा नगरपालिका–६ का ३३ वर्षीय दिपेन्द्र कुमार यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८२ चैत २५ गते

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

गोडैता नगरपालिका–१ की २४ वर्षीया मालती कुमारी महतोलाई ०८२ चैत १७ गते  पति २५ वर्षीय सुरेन्द्र कुमार महतो र सासु ४९ वर्षीय फुलचन देवी महतो

‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

पर्सा गाउँपालिका–४ की ४४ वर्षीया महिला सुनैना देवी यादवलाई सोही ठाउँका ३८ वर्षीय राजेश्वर यादव र ३६ वर्षीय सुमन कुमार महतोले ‘बोक्सी’ आरोपमा कुटपिट गरेको

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजाय

३६ वर्षीया महिलालाई बलात्कार गरेको कसुर आरोपमा रामनगर गाउँपालिका–७ का ३९ वर्षीय अमित कुमार साहलाई सर्लाही जिल्ला अदालतले ०८२ चैत २४ गते सात वर्ष कैद

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ब्रहमपुरी गाउँपालिका–४ पिपराका ३७ वर्षीय नागेश्वर कुमार महतोलाई ०८२ चैत २३ गते गिरफ्तार गरेको छ । आरोपितले

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ फागुन २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा हरिपुर नगरपालिका–७ चिताइनका २३ वर्षीय रवि कुमार चौधरीविरुद्ध पीडित पक्षले चैत ८ गते इलाका

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८२ चैत ८ गते ५२ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएकी छन् । आरोपितले

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी 

२९ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा हरिवन नगरपालिका–११ का ३६ वर्षीय नविन कुमार साहविरुद्ध पीडितले ०८२ चैत २ गते इलाका प्रहरी कार्यालय हरिवनमा गरेकी छन्

युवकलाई नाङ्गै  बनाएर कुटपिट गरेको आरोपमा एक जना गिरफ्तार

चक्रघटा गाउँपालिका–९ बस्ने १९ वर्षीय प्रमित कुमार यादवलाई नाङ्गै बनाएर अमानवीय तरिकाले सामूहिक कुटपिट गरेको आरोपमा प्रहरीले रोहित कुमार यादवलाई ०८२ चैत २ गते प्रहरीले

सर्लाहीमा नगदसहित पूर्व वडाअध्यक्ष पुरुषोत्तम यादव गिरफ्तार

सर्लाहीको हरिपुर्वा नगरपालिका–२ हरिपूर्वा टोलबाट सो वडाका पूर्व वडाअध्यक्ष ६५ वर्षीय पुरुषोत्तम यादवलाई सशस्त्र प्रहरीको स्ट्राइकिङ टोलीले नगदसहित गिरफ्तार गरेको छ । सर्लाही क्षेत्र नम्बर–२

अन्य

भिडियो