INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी 

२९ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा हरिवन नगरपालिका–११ का ३६ वर्षीय नविन कुमार साहविरुद्ध पीडितले ०८२ चैत २ गते इलाका प्रहरी कार्यालय हरिवनमा गरेकी छन् ।

आरोपितले फागुन ४ गते बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएको इन्स्पेक्टर चन्द्रकान्त अधिकारीले जानकारी बताउनु भयो । आरोपित फरार रहेकोले खोजी भइरहेको प्रहरीले बताएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ।

बुधन साह

अन्य

भिडियो