INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

सामूहिक बलात्कार घटनाका अरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितमध्ये प्रहरीले रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २० वर्षीय मुन्ना मण्डल भनिने वेदप्रकाश मण्डललाई जेठ ५ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नपा–८ गम्हरिया प्रवाहाका २२ वर्षीय अशोककुमार यादवलाई प्रहरीले जेठ ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

गाउँपालिका अध्यक्षका घरमा बम विष्फोट

बलान विहुल गाउँपालिका–२ चनही टोलस्थित बलान बिहुल गाउँपालिका अध्यक्ष ४० वर्षीय दयानन्द गोइतको घरमा जेठ ३ गते राति कुकर बम विष्फोट भएको छ । गोइतको

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

आठ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिंग्यौनका ६० वर्षीय सोनेलाल यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ २ गते उजुरी

बलात्कार प्रयास घटनका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिंग्यौनका ५५ वर्षीय कुलदेव ठाकुरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ १ गते उजुरी दर्ता गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई सामूहिक बलात्कार घटनाका आरोपितमध्ये प्रहरीले जेठ १ गते १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा इलाका

बालक अपहरण घटनाको आरोपमा चार जना गिरफ्तार

राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादवलाई अपहरण गरेको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका ३१ वर्षीय कान्छा भनिने रामअवतार यादव, ३२ वर्षीय सत्येन्द्र यादव, महादेवा

घरेलुहिंसाका कारण घाइते महिला छोरासहित सेफ हाउसमा आश्रित

राजविराज नपा–९ मलेठकी ३० वर्षीया रेनुुका राईलाई ३३ वर्षीय पति भगवतीप्रसाद सिंहले कुटपिट गरी घाइते बनाएपछि वैशाख २५ गतेदेखि राजविराजस्थित सेफ हाउसमा आश्रय लिएकी छिन्

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रूपनी गाउँपालिका–५ बसविट्टीका २० वर्षीय भगवती यादवविरूद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले वैशाख २४ गते उजुरी दर्ता गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई वैशाख २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको

इँटा उद्योगबाट भारतीय बालकको उद्दार

बिष्णुपुर गाउँपालिकामा सञ्चालित रतन इँटा उद्योगमा बन्धक रहेका भारत आसाम राज्य धुव्री जिल्लाका ११ वर्षीय मोहिबुल एसकेलाई सप्तरी प्रहरीले वैशाख २३ गते उद्दार गरेको छ

कुटपिट गरी ६५ वर्षीय बाबुको हत्या, आरोपित फरार

हनुमाननगर कङ्कालिनी नपा–१४ बिष्णुपुर टोलका ६५ वर्षीय जगदिश रामलाई वैशाख २१ गते राति ३२ वर्षीय छोरा देवकुमार रामले हत्या गरेको परिवारका सदस्यहरूले आरोप लगाएका छन्

अपहरित बालकको भारतबाट उद्धार

राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादवलाई सप्तरी प्रहरीले वैशाख १७ गते उद्धार गरी आमा उर्मिलादेवी यादवको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका

मधेसी आयोगद्वारा अनुशिक्षण कार्यक्रम सुरू

मधेसी आयोगले राजविराजमा वैशाख १६ गते प्रदेश २ स्तरीय अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम गरेको छ । पहिलो पटक आयोगद्वारा आयोजित अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महादेवा गाउँपालिका–२ चम्पा टोलका २२ वर्षीय गोविन्द भनिने जोगेन्द्र रजकलाई प्रहरीले वैशाख १३ गते गिरफ्तार गरेको छ ।

परिवारका सदस्य मिलेर महिलाको हत्या, आरोपितहरू फरार

छिन्नमस्ता गापा–२ की २१ वर्षीया गीतादेवी मण्डललाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले उनका पति २५ वर्षीय निरजकुमार मण्डल र ससुरा ४५ वर्षीय रामबावु मण्डलविरूद्ध

अपहरण घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया सरस्वती विश्वकर्मालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–३ तरहीका २५ वर्षीय नागेश्वर मण्डललाई वैशाख १३ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडग नपा–१० इनरूवा फुलबडियाका ४३ वर्षीय लाल मोहम्मद मियाँलाई वैशाख १२ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी

कथित बोक्सीको आरोप लगाएको कसुरमा ६ महिना कैदको फैसला

तिरहुत गाउँपालिका–२ मैनाकडेरी बडहराकी ४० वर्षीया मानवतीदेवी रामलाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा खडक नपा–७ कल्याणपुर लबटोलीया घर भई तिरहुत गाउँपालिका–२ मैनाकडेरी बडहरास्थित माइतीघर

स्वास्थ्य र सामाजिक सुरक्षाबाट बञ्चित बेवारिस महिलाको उपचार सुरु

हात्तीको आक्रमणमा परेर घाइते बनेकी नाम, ठेगाना, उमेर नखुलेकी बेवारिस एक महिलाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार र स्याहार सुरु भएको छ । ‘बेवारिसे अवस्थामा

अन्य

भिडियो