INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

बलात्कार घटनाका आरोपितविरूद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका कञ्चनरूप नपा–६ का २२ वर्षीय मौसम भनिने मोसमकुमार चौधरीविरूद्धको मुद्दा फागुन २८ गते अदालतले मुल्तबीमा राख्ने फैसला

छोरीको हत्या गरेको कसुरमा आमा र प्रेमीलाई जन्मकैद

हनुमाननगर कङ्कालिनी नगरपालिका–६ की दुई वर्षीया प्रमिलाकुमारी मण्डलको हत्या गरेको आरोपमा २७ वर्षीया आमा रानीदेवी मण्डल र राजगढ गाउँपालिका–५ मलेकपुरका ३१ वर्षीय रानीका प्रेमी शिवशङ्कर

आयोगद्वारा स्थानीय तहमा विवाद समाधान र मानव अधिकार तालिम सुरू

राष्ट्रिय मानव अधिकार आयोगले राजविराजमा स्थानीय तहमा विवाद समाधान र मानव अधिकार विषयक तीन दिने तालिम फागुन १७ गतेबाट सुरू गरेको छ । तालिममा आयोगका

अपहरण गरी हत्या गरेको कसुरमा आरोपितहरूलाई सर्वस्वसहित जन्मकैद

सुरुङ्गा नपा–५ हरीपुरका आठ वर्षीय बालक दुर्गानन्द साहको हत्या आरोपमा अदालतले सोही ठाउँका २७ वर्षीय चुडामणी ठाकुर र १९ वर्षीय रामबाबु गुप्ता साहलाई फागुन १५

दाइजो माग्दै घरेलु हिंसा गरेको आरोपमा उजुरी दर्ता

कङ्कालिनी नपा–१४ रम्पुरा मल्हनियाकी २१ वर्षीया रोजीतन खातुनलाई २५ वर्षीय पति हनिफा मियाँ, ५२ वर्षीय ससुरा सहमद मियाँ, ५२ वर्षीया सासू बतुलन खातुन र २२

अज्ञात पक्षबाट बृद्ध दम्पतिको हत्या

खडक नपा–५, खरचुहियाका ७५ वर्षीय सबुरी साह र उनकी ६५ वर्षीया पत्नी बेचनीदेवी साहको हत्या भएको अवस्थामा फागुन १४ गते शव फेला परेको छ ।

सशस्त्र प्रहरीले कुटपिट गरेको महिलाको आरोप

छिन्नमस्ता गापा–१ बरही विरपुरकी ५५ वर्षीया अरुणादेवी यादवलाई फागुन १२ गते सशस्त्र प्रहरी बल तिलाठी बेस क्याम्पका जवान ३० वर्षीय दिपेन्द्र झाले कुटपिट गरेको भन्दै

दलित भन्दै घरेलु हिंसा गरेको आरोपमा उजुरी दर्ता

महदेवा गापा–१ बल्थीकी २६ वर्षीया ममतादेवी रामलाई ३६ वर्षीय पति रवीन्द्रकुमार यादव, ६० वर्षीय ससुरा सियालाल यादव, ५७ वर्षीया सासू सरस्वतीदेवी यादव र सौता ३२

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपनी गापा–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई फागुन ११ गते राति गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरूप नपा–५ पथरीका ३५ वर्षीय भरत मुखिया र सोही ठाउँका २५ वर्षीय भिम

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भारत बिहारको मधुबनी राज्य धर्मपुर–५ का ४५ वर्षीय भरतलाल भनिने बरतलाल पोद्दारलाई फागुन ९ गते पाँच वर्ष

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हनुमाननगर कङ्कालिनी नपा–१ भारदहका ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई फागुन ७ गते जिल्ला अदालतले ६ वर्ष कैद सजाय र ३०

काकीको हत्या गरेको कसुरमा जन्म कैदको फैसला

बिष्णुपुर गाउँपालिका–४ सिम्राहा सिंग्यौनकी ४८ वर्षीया उर्मिलादेवी मण्डलको घाँटी काटी हत्या गरेको आरोपमा ३९ वर्षीय भतिजा शत्रुघ्न मण्डललाई जिल्ला अदालत सप्तरीले माघ २८ गते जन्मकैद

घरेलु हिंसापीडित महिलाद्वारा सासू, ससुराविरुद्ध उजुरी

कञ्चनरुप नपा–६ घोघनपुरकी ३० वर्षीया इशुकुमारी चौधरीलाई हिंसा गरेको आरोपमा ५५ वर्षीय ससुरा बच्चुलाल चौधरी, ५२ वर्षीया सासू चन्द्रिकादेवी चौधरी, ३० वर्षीया देवरानी रिसिका चौधरी

बलात्कार घटनाका आरोपितलाई ६ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–२ का ३२ वर्षीय मोहम्मद सबिरलाई अदालतले माघ २८ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गापा–७ का २२ वर्षीय शिवदत्त मण्डललाई प्रहरीले माघ २६ गते गिरफ्तार गरेको छ । बलात्कार गरी भाग्ने

औषधि अभावका कारण कालाजार सङ्क्रमितले उपचार पाएनन्

कालाजारका बिरामी छिन्नमस्ता गाउँपालिका–७ हाटीका ३५ वर्षीय मधुराम सदाले औषधि अभावका कारण उपचार गर्न पाएका छैनन् । सन् २०२० सम्ममा कालाजार उन्मूलन गर्ने लक्ष्यका साथ

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सप्तरीले महदेवा गाउँपालिका–२ का ५० वर्षीय रामसुन्दर राउतलाई माघ २५ गते आठ वर्ष कैद सजायको फैसला गरेको

नेविसङ्घका कार्यकर्ताद्वारा सरकारी मोटरसाइकल तोडफोड

सरकारी मोटरसाइकल को ३ ब १४३० नम्बरको मोटरसाइकल नेविसङ्घका कार्यकर्ताले माघ १९ गते राजविराजमा तोडफोड गरेका छन् । राजविराज नगरपालिकास्थित सहिद दशन चोकमा गुडिरहेको मोटरसाइकलमा

छोरीको हत्या गरेको आरोपमा बाबु गिरफ्तार, आमा फरार

बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबु तुरून्तलाल बडहीलाई माघ १५ गते गिरफ्तार गरेको छ । बालिकाको

अन्य

भिडियो