INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा राजविराज नपा–११ फर्सेठका २५ वर्षीय तेजनारायण यादबविरूद्ध जिल्ला प्रहरी कार्यालयले साउन १४ गते उजुरी दर्ता गरेको छ । पीडित

प्रकाश काफ्ले स्मृति दिवसमा इन्सेक प्रतिनिधि सम्मानित हुने

मानव अधिकार, प्रेस स्वतन्त्रता र सामाजिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै इन्सेक सप्तरीका जिल्ला प्रतिनिधि राजविराज नगरपालिका-६ निवासी मनोहरकुमार पोखरेल ‘बैद्य-प्रकाश मानव अधिकार पुरस्कार २०७६’

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुरुङ्गा नपा–४ मधुपट्टी कनकपुरकी १८ वर्षीया पुनम यादवको हत्या गरेको आरोपमा २० वर्षीय पति सतिश यादव, ससुरा ४५ वर्षीय रामसिमृत यादव, सासु ४२ वर्षीया रामसखी

घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

कञ्चनरुप नपा–४ जगतपुरकी २१ वर्षीया प्रभा चौधरीलाई २३ वर्षीय पति पुष्पक चौधरी, ससुरा ५१ वर्षीय उमेशप्रसाद चौधरी र सासू ४७ वर्षीया जितेन्द्रादेवी चौधरीले गालीगलौज, कुटपिट

कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै उजुरी दर्ता

४५ वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरले बोदे बर्साइन नपा-६ की ४५ वर्षीया कपुरदेवी यादव, सोही ठाउँका ३५

बलात्कारको मुद्दा मुलतबीमा राख्ने फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नपा-७ का ३१ वर्षीय दर्शन मण्डलविरूद्धको बलात्कार मुद्दा जिल्ला अदालतले असार ३१ गते मुलतबीमा राख्ने फैसला गरेको छ

मानव अधिकार आयोग र इन्सेकको टोलीद्वारा बाढी प्रभावित गाउँको अवलोकन

सप्तरी जिल्लाको अधिकांश भू-भाग बाढीबाट प्रभावित भएपछि राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ कार्यालय र इन्सेक प्रदेश २ कार्यालय जनकपुरधामको संयुक्त टोलीले असार २९ गते

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बोदे बर्साइन नगरपालिका–६ का २१ वर्षीय मनोजकुमार दास तत्मालाई असार २७ गते जिल्ला अदालतले आठ वर्ष कैद सजायको फैसला

यौन दुर्व्यवहार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरी यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नपा–१० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई जिल्ला अदालतले असार २६ गते ६

बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई १७, १५, १७ र १२ वर्षीय बालकहरूले सामूहिक बलात्कार गरेको भन्दै परेको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरुपले असार २५ गते दर्ता गरेको

छोराछोरीको हत्या आरोपित महिलाविरूद्ध उजुरी दर्ता

१२ वर्षीय मो. तरिक सिक, तीन वर्षीय आसिलम सिक र दुई वर्षीया आजमिन खातुनको हत्या गरेको आरोपमा २९ वर्षीया आमा रूक्साना खातुनविरूद्ध इलाका प्रहरी कार्यालय

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बोदेबर्साइन नपा-३ का ३५ वर्षीय मो. मुस्ताकलाई असार २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महदेवा गाउँपालिका-४ का ३० वर्षीय श्रवणकुमार यादवविरूद्धको बलात्कार मुद्दा जिल्ला अदालतले असार २४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ

बलात्कार घटनाका सहयोगी गिरफ्तार, आरोपित फरार

१४ वर्षीया बालिकालाई बलात्कार गर्न सहयोग गरेको आरोपमा प्रहरीले ३५ वर्षीया काकीलाई असार २४ गते गिरफ्तार गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका-७ वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ

खुकुरी प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

सुरुङ्गा नपा–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामीलाई असार १९ गते साँझ खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय छोरा रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १८ गते राजविराजमा

प्रहरीले उजुरी नलिएको पीडितको आरोप

डाकनेश्वरी नपा-९ पत्थरगाढाकी ५३ वर्षीया जसोधियादेवी यादवलाई कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा उनकै भतिजा सोही ठाउँका ३५ वर्षीय कमलदेव यादव र निजकी पत्नी

इन्सेकको पहलमा उपचाररत मनोरोगी महिलालाई थप उपचारका लागि विराटनगर पठाइयो

अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ बाट फेला परेकी मनोरोगी बेवारिस एक महिलालाई थप उपचारका लागि असार १४ गते विराटनगर पठाइएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत

इन्सेकको प्रयासमा बेवारिस मानसिक रोगीको उद्धार

एक महिनाअघि सडकमा बेहोसी अवस्थामा फेला परेका मानसिक रोगी मोरङ उमनपा–४ घर बताउने करिब ५० वर्षीय दिलकुमार लिम्बुलाई उपचार तथा स्याहारका लागि असार १३ गते

एक समूहको कुटपिटबाट शिक्षकको मृत्यु

तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नपा–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गर्ने २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको असार ११ गते एक समूहको

अन्य

भिडियो